
महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती चार दिनअघि सुतेकै ठाउँबाट बेपत्ता भए । उनीहरुलाई प्रहरीले खोजी गरिरहे पनि अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उन...}
पुरा पढ्नुहोस्वयस्क महिलाले उमेर नपुगेका बालक वा बालिकासँग यौन सम्बन्ध बनाए मुद्दा चल्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको २६ चैतमा बसेकोे बैठकले यस्तो निर्णय गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बा...}
पुरा पढ्नुहोस्धादिङको सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । केही दिनदेखि फरार चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । धादिङको त्रिपुर...}
पुरा पढ्नुहोस्४ पुस २०७७ मा मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोला कसैको फोन आएपछि घरबाट निस्किए । उनी दिउँसो करिब ३ बजेतिर उर्लाबारी चोकतिर गएको बुबा प्रेम बास्तोलालाई याद छ । उनले कस्काे फाेन आएकाे थियाे, केही भनेनन् । प्रविन घरबाट निस्किएकाे १२...}
पुरा पढ्नुहोस्भारत–नेपालको सीमावर्ती क्षेत्रका सामान्य मजदुर अचानक करोडपति भएपछि भारत सरकारले अनुसन्धान सुरु गरेको छ । भारतको सिद्धार्थनगर जिल्लाको सीमा क्षेत्रमा बस्ने २२ जनामाथि आयकर विभागको सहायतामा प्रहरीले अनुसन्धान थालेको हो । यस क्षेत्रमा भारत–नेपालबीच ६८ किलोमिटर खुला छ । अ...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रज...}
पुरा पढ्नुहोस्नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको बताएका छन् । सोमबार काठमाडौंमा प्रतिनिधि सभा विघटनका विरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले ओलीले कम्युनिष्ट...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । २३९३ मत गन्दा निर्वतमान महामन्त्री शशांक कोइरालाको अग्रता कायम नै छ । उनले १९७१ मत पाएका छन् । यस्तै एनपी साउद...}
पुरा पढ्नुहोस्सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिएका छन् । बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै...}
पुरा पढ्नुहोस्चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष पूरा गरेको छ । उक्त अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोह आयोजना गरिएको छ उक्त समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य तियामेन चोकमा भेला भएका छन् । समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका साथै पार्टीले सय वर्ष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit