
नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह जोहरी ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२०’ बाट पुरस्कृत भएका छन् । बुधबार ब्युरोका प्रमुख ड...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् । नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् । महेन्द्...}
पुरा पढ्नुहोस्कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलीप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाब...}
पुरा पढ्नुहोस्बहुमतप्राप्त सत्ता घटक नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक द्वन्द्व, स्वार्थी समूहको घेराबन्दीमा रहेका दुबै अध्यक्ष र बाह्य हस्तक्षेपले अन्तः देशलाई नयाँ राजनीतिक मोडमा ल्याएको छ । भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएका घटनाक्रम आइतबार संसद विघटनमा पुगेर राेकिने छैन् ।&nb...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको निय...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन् । उक्त समूहले आज आयोजना गरेको आम हडतालमा ललितपुरमा सहभागी भएका दाहालले संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताएका हुन् । दाहालले संयुक्त...}
पुरा पढ्नुहोस्नेपाली सेनाका महासेनानी (फुल कर्णेल) र प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को बढुवाका लागि सिफारिस गरिएको छ । सेनाको सूचनाअनुसार महासेनानी पदको लागि २५ जना र प्रमुख सेनानीको लागि ६२ जनाको दरबन्दी सिफारिस गरिएको हो । सैनिक सेवा नियमावली २०६९ (दोस्रो संशोधन २०७५ सहित) को नियम ३३ (ग...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार उपत्यकाका तीनै...}
पुरा पढ्नुहोस्न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको परिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit