
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिनसहित आइतबार साँझ दुई जना अफ्रिकी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार फ्लाइ दुबईको उडानमार्फत उनीहरु दुबईबाट काठमाडौं आएका हुन् । विमानस्थल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो र विशेष ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।&...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको विश्वव्यापी परिस्थितिमा नेपाल र भारतबीचको निरन्तर बढ्दो मित्रताले सम्पूर्ण मानवहितमा काम गर्न सक्ने बताएका छन् । आज लुम्बिनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मोदीले आज बुद्धजन्मस्थलमा आउन पाउँदा खुसी लागेको बताए । ‘आज जुन वैश्वि...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोहोरो नागरिकता बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । बाग्लुङको गलकोट नगरपालिका–२ घर भई काठमाडौं–४ सुकेधारा ३७ वर्षीय कमल सुनारलाई पक्राउ गरिएको हो । सुनारले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता...}
पुरा पढ्नुहोस्बेलायतको गुप्तचर निकाय एमआई ५ ले ब्रिटिश संसदमा चीनको महिला जासुस सक्रिय रहेको जनाएको छ । उक्त निकायले सबै सांसदहरुलाई सचेत पनि गराएको छ । एमआई ५ ले क्रिस्टिन चिङ ली चिनियाँ भएको आरोप लगाएको हो । ली अन्य सांसदको साथमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सँग सम्बन्ध स्थापित गरेको उक...}
पुरा पढ्नुहोस्तारा एयरको विमान दुर्घटना भएको स्थान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदी रहेको पुष्टि भएको छ । फेदीको चट्टानी भागमा ठोक्किएपछि विमान टुक्राटुक्रा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय क...}
पुरा पढ्नुहोस्दक्षिणी सुडानको क्यूइबेटमा दुई सशस्त्र सप्रदायबीच भिडन्त हुन लागेको खबर नेपाली शान्ति सेनालाई पुगेको थियो । त्यसको केही मिनेटमै आफ्नो काबिलित देखाउँदै नेपाली सेनाले त्यहाँ हुन लागेको भिडन्तमात्रै रोकेन् कयौंको ज्यान समेत जोगाउन सफल भएको छ । दक्षिणी सुडानको तालैतालले भरिएको छ, क्यूइ...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा प्रहरीले उनकै भाइ नाता पर्नेलाई पक्राउ गरेको छ । भागरथी पढ्ने विद्यालयमा नै कक्षामा ११ मा अध्ययनरत दिनेश भट्ट पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ६ वटा देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत कार्ययोजना सार्वजनिक गर्दै गृह मन्त्रालयसँग उक्त प्रस्ताव राखेको जनाएको हो । त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा अन्तर्राष्ट्रिय अपराध अनुसन्ध...}
पुरा पढ्नुहोस्चीन र भारतको सीमावर्ती क्षेत्र भारतको उत्तरी सिक्किमको नाकुलामा दुई देशका सैनिकबीच झडप भएको छ । झडपमा भारतका ४ र चीनका २० जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउने समय नजिकिँदै गर्दा प्रहरीमा भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको छ । १९ वैशाखमा आईजीपी क्षेत्रीले अवकाश पाउँदै छन् । प्रहरीको भावी आईजीपीको दाबेदारमा हाल चार जना एआईजीहरु विश्वराज पोखरेल,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit