
ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो । ईश्वरपुर नगरपालिका&nda...}
पुरा पढ्नुहोस्नेपालगन्जको एक क्यासिनोमा बुधबार राति २–३ बजेतिर केही व्यक्तिले एक जनालाई कुटपिट गर्न थाले । ५–७ जनाको समूहले कुटपिट गर्दै ती व्यक्तिलाई क्यासिनोबाहिरको सेतो गाडीमा राखेर कतै लिएर गए । नेपालगन्जको होटल स्टार लाइटको क्यासिनो लक्की स्टारमा भएको घटना हो यो । कुटाइ खाने व्...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सकलदर्जालाई सहुलियतपूर्ण आवाज कर्जा–२०७८ का लागि सहमति भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा आज सहमति पत्रमा हस्ताक्षर भएको हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बिमा संस्थानका प्रशासक र नेपाली सेनाको तर्फबाट सैनिक कल्याणकारी...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो । ...}
पुरा पढ्नुहोस्शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । सोमबार संसदबाट १७४ सदस्यहरुको भेटबाट उनी प्रधानमन्त्री चयन भएका हुन् । प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानका संयुक्त विपक्ष दलका साझा उम्मेदवार थिए । सोमबार विश्वासको मत प्रस्तावमा मतदान भएको थियो, जसबाट उनी प्रधानम...}
पुरा पढ्नुहोस्भीमदत्त नगरपालिकामा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिएको छ । भीमदत्त–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेयको मृत्यु भएको हो । जापानको भिसा लागेपछि उनले मंगलबार साँझ नाइन इलेभन होटलमा पार्टी गरेका थिए । राति त्यही होट...}
पुरा पढ्नुहोस्आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज घोषणा हुँदैछ। प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदैछ। दिउँसो ४ बजे प्रधानमन्त्री कार्यलयको सभाहलबाट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । सरकारले करीब १६ खर्ब हाराह...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुने बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीका तीनवटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेका बेला नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि प्रभावित हुने देखिएको उल्लेख गरेको छ । उत्पादनमूलक उद्योगला...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit