
गत साता भारतमा २० सहित विदेशमा रहेका २३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा दुई र कत...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै अदालतको उक्त फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री दिने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पहिलो चरणमा ३ सय थान हतियार र गोली त...}
पुरा पढ्नुहोस्पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशिने र विदेशबाट आउने यात्रुको संख्या ह्वात्तै बढेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो । ...}
पुरा पढ्नुहोस्नारायणहिटी दरबारको जग्गा ठेक्का प्रक्रियामा विवादमा परेका नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । दाहालले आज मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन् । ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’, उनले भने, निर्मला घटनाका दोष...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नै नरहेको पदमा गृह मन्त्रालयले सूचना निकालेको छ । बलमा हाल तीन डीआईजी पद रिक्त छन् । तर गृहले सोमबार राती आफ्नो आधिकारीक वेब साइटमा एसएसपी बढुवा प्रयोजनका लागि सूचना निकालेको हो । यस विषयमा बलका एकजना वरिष्ठ अधिकृतसँग सम्पर्कगर्दा उनले मन्त्रालयले...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विरोधमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । बुधबार यो मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा...}
पुरा पढ्नुहोस्महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति भन्ने मुक्तिनाथ खनाल छन् । खनालले विदेशमा रहँदा पीडित महिलासँग फेसबुकमा फ्रेन्ड बनी पछि ब्ल्याकमेलिङ गरेका प्रहरीको साइबर ब्युरोले ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit