Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

ठमेलमा चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट, चार जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ, २८ वर्षीय रोशन लामा रहेका छन् ।    परिसरका प्रवक्ता एस...}

पुरा पढ्नुहोस्

सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप, समुदायमा कहिले ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ ।   बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो ।   पहिलो...}

पुरा पढ्नुहोस्

उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली, यी सवारीसाधनलाई छूट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ संक्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।   स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जो...}

पुरा पढ्नुहोस्

ओलीलाई पार्टी सदस्यबाटै हटाउने दाहाल—नेपाल पक्षकोे तयारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल—नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाउने तयारी गरेको छ । त्यसका लागि पहिलो चरणमा उक्त पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको वि...}

पुरा पढ्नुहोस्

चुनढुंगाको अवैध उत्खनन गर्ने यी ९ कम्पनीलाई १–१ लाख रुपैयाँ जरिवाना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खानी तथा भूगर्भ विभागले अवैध रुपमा चुनढुंगा निकाल्ने नौ वटा उद्योगलाई जरिवाना गरेको छ । विभागले ती उद्योगलाई १–१ लाख रुपैयाँ जरिवाना गरेको हो ।    जरिवाना हुने कम्पनीहरुमा ललितपुरस्थित युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट, उदयपुरस्थित उदयपुर मिनरल्स, धादिङको अन्नपूर्ण क्वारिज र रोल...}

पुरा पढ्नुहोस्

लगे रहो, डियर एक्सन मिनिस्टर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उनी आफै फिल्डमा उत्रेर अनुगमन गर्छन्, गलत भएको पाइए तत्काल कारबाही प्रक्रिया अघि बढाउँछन् । आफूलाई लागेको निर्णय गर्न र स्पष्ट रुपमा आफ्नो धारणा राख्न उनी कत्ति पनि हिच्किचाउँदैनन् । जनताको मन जित्ने निर्णयका कारण यतिबेला उनको वाहवाही छ ।    यद्यपि, उनका केही निर्णयहरु अझै आलोचनाको क...}

पुरा पढ्नुहोस्

२६ करोड बजेट छुट्याएर निजगढ विमानस्थल बन्दैन: पर्यटनमन्त्री आले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् ।    आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका ला...}

पुरा पढ्नुहोस्

अपडेट : बाढीपहिरोले मुलुकभर ८८ जनाको मृत्यु, उद्धार तथा राहत कार्य जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर ८८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन छन् ।        गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरोमा परी&n...}

पुरा पढ्नुहोस्

खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् ।   खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकु...}

पुरा पढ्नुहोस्

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।     दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...}

पुरा पढ्नुहोस्