
कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट क्युआर कोड भुक्तानी सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा क्यू आर स्ट्याण्ड तरकारी व्यव...}
पुरा पढ्नुहोस्वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}
पुरा पढ्नुहोस्रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका पण्डितपुरमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ११ तोला सुन र ७ किलो चाँदी सुन र चाँदी जस्तो देखिने धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पण्डितपुरस्थित सडकमा लु ३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्...}
पुरा पढ्नुहोस्देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल ९एमसिए नेपाल० ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो । विशेषगरी काठमाडौँ उपत्यका, कास्कीको पोखरा, नारायणगढ, भरतपुर तथा बुटवल र त...}
पुरा पढ्नुहोस्मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा शनिबार एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार शवको प्रकृति ह...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ । आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८०० रोपनी सार्वजनिक जग्गा संरक्ष...}
पुरा पढ्नुहोस्सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन माग गरेको छ । अर्थ मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भन्दै सूचना प्रकाशित गरेको छ । यसअघि नेप्सेका सीईओ चन्द्रसिंह साउद थिए । तर, सर्वोत्तम सिमेन्ट प्रकरणमा परेर विवादमा मुछिएपछि उनले राजीनामा द...}
पुरा पढ्नुहोस्अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार दिने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले उक्त जानकारी दिएको हो । दूतावासका अनुसार एसिड आक्रमण अन्त्यलाई लक्षित गर्दै मुस्कानलाई यो पुरस्कार दिइन लागेको हो । अमेरिकी प्रथम महि...}
पुरा पढ्नुहोस्दोलखास्थित नेपाली सेनाको तारादल गणले जिल्लामा रहेका नेपाल–चीन सीमावर्ती क्षेत्रका सीमा स्तम्भहरुको अवलोकन गरेको छ । सो क्रममा सीमा स्तम्भहरुको आवश्यक सरसफाइ गरी मेटिएका अक्षर र नम्बरहरुमा रंग लगाइएको सेनाले जानकारी दिएको छ । तत्कालीन प्रधानसेनापति रहेका राजेन्द्र क्षेत्रील...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit