
झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । १६ जन...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् । कैलालीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माणको लागि हेलिकोप्टरमा हेभी उपकरण ढुवानी सुरु गरेको छ। नेपाली सेनाले दिएको जानकारीअनुसार गत ८ गतेबाट एमआई–१७ बाट कम्प्रेस र एक्जाभेटर ढुवानी सुरु गरिएको छ । निर्धारित समयमा नै निर्माण कार्य सुरु गर्ने उद्देश्यका साथमा हेभी उपकरणको ढुवानी...}
पुरा पढ्नुहोस्वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती मा...}
पुरा पढ्नुहोस्शक्तिशाली गठबन्धनको चरम दबाब र प्रभाव, संगठनका सहयात्रीहरूकै असहयोग र क्षेत्रीय राजनीतिक तथा रणनीतिक सन्तुलनको संघर्षका बीच सशस्त्र प्रहरी बल नेपाललाई एक असल सारथीको भूमिकामा सन्तुलित, व्यावसायिक र विकासक्रमको निरन्तरताका लागि एउटा रोडम्याप बनाएर महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पूर्ण कार्...}
पुरा पढ्नुहोस्धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पर्वतबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाग्लुङस्थित बाग्लुङ नगरपालिका–६ घर भई हाल पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका विभिन्न कार्यक्रममा सहयोगी भुमिकामा रहँदै आएकी धरानकी सुनिता केसी आफ्नै घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी छन्। पत्रकारितामा समाचार वाचिकाको भुमिकासहित विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी हुन...}
पुरा पढ्नुहोस्अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँच...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभराम शर्माले सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारितायुक्त कार्यसंस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको बताएका छन् । आज जंगी अड्डामा ‘सैनिक आचारसंहिता कार्यक्रम–२०७९’ को समापन गर्दै उनले सेनाला...}
पुरा पढ्नुहोस्प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले कारोबारीबाट बरामद गरेको लागूऔषध अन्य व्यक्तिलाई बेच्न खोज्दा पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो स्रोतले जानकारी दिएको छ । प्रहरी जवान नरेन्द्रसिंह नगारी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit