
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले ‘राजीनामा दे’ भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । सिटिइभीटीको ३३ औं वार्षिकोत्सवमा सहभागी भएको मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमअनुसार यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजी...}
पुरा पढ्नुहोस्प्रहरीले कोभिड–१९ को परिक्षण नै नगरी रिपोर्ट दिएको सुराकपछि काठमाडौंको सीनामंगलमा रहेको सूर्य ल्याबमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार अपरान्ह सो ल्याबमा छापा मारेको हो । नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको मह...}
पुरा पढ्नुहोस्बलात्कार आरोप लागेका नेपाल प्रहरीका एक असईले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । झापामा कार्यरत असई जितेन्द्र नारायण मण्डलले सुनसरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । मण्डल सुनसरीमा कार्यरत रहँदा उनले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै सुनसरी धरानकी एक युवतीले उजुरी दिएकी थिइन् । ...}
पुरा पढ्नुहोस्इलाममा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । सन्दकपुर गाउँपालिका १ चाँपगैरीमा बस्ने ३० वर्षीय चक्र मुखियालाई हत्याको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै ३५ वर्षीय दाइ इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।...}
पुरा पढ्नुहोस्गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुंगा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट प्र...}
पुरा पढ्नुहोस्चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ (बीआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताएका छन् । बोआओ मञ्चको वार्षिक शिखर बैठकको उदघाटन समारोहमा भिडियो कन्फरेन्समार्फत मंगलबार सम्बोधन...}
पुरा पढ्नुहोस्जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् । जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...}
पुरा पढ्नुहोस्प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई दाहाल–नेपाल समूहले हटाउने तयारी गरेको छ । उक्त समूहका सांसद शत्रुघ्न महतोले मण्डलविरुद्ध दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वास प्रस्ताव दर्ता भइसकेको र आइतबारको बैठकबाट हटाइने जानकारी दिए । &lsq...}
पुरा पढ्नुहोस्युवा तथा खेलकुद मन्त्रालयको गाडीले ठक्कर दिँदा बुधबार साँझ चाबहिलमा पैदल यात्रुको दाहिने खुट्टा भाँचिएको छ । बुधबार साँझ साढे सातबजे मन्त्रालयको बा १ झ ८४५६ नम्बरको गाडीले पैदलयात्री नुवाकोट घर भई काठमाण्डौ महानगरपालिका ५ हाडीगाउँ बस्ने बर्ष ३५ को राम शाहलाई ठक्कर दिएको हो । ...}
पुरा पढ्नुहोस्अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो । ‘भोलिको दुःखको साथी हुने आश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit