
चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणको क्रममा सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले विदेशमन्त्री वाङको ब...}
पुरा पढ्नुहोस्झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्य...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने जनाएको छ । आइतबार निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा दाहाल–नेपाल समूहले उक्त अडान दोहो¥याएको हो । दाहाल–नेपाल समूहले यसअघि पनि आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचनको तयारी...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको मंगलबार सम्पन्न मतपरिणामअनुसार उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले अध्यक्ष पोखरेलको ने...}
पुरा पढ्नुहोस्बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् । प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । उक्त घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको...}
पुरा पढ्नुहोस्सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उ...}
पुरा पढ्नुहोस्मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर दनुवार र आदितकुमार दनुवार रहेका छन् । तीन जना सवार प्रदेश–२ ०...}
पुरा पढ्नुहोस्फेब्रुअरी ४ अर्थात् आज (शुक्रबार) विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरु बढ्दै गएको अध्ययनले...}
पुरा पढ्नुहोस्भारतको प्रधानमन्त्री कार्यालयले आइतबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको जनाएको छ । मोदीको निजी ट्वीटर एकाउन्ट केही समयको लागि ‘छेडछाड’ भएको कार्यालयले जनाएको हो । आइतबार राति करिब सवा २ बजेतिर मोदीको व्यक्तिगत एकाउन्टबाट बिटक्वाइनसँग...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit