
नेपाल प्रहरीकf प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ । सरकारले प्रहरीमा थपेकf तीन एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समित...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । त्यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा (एमाले) को साेमबारको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली काँग्रेसक...}
पुरा पढ्नुहोस्पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}
पुरा पढ्नुहोस्अफगानिस्तानको सत्तामा विद्रोही समूह तालिवान आएपछि त्यहाँ रहेका विदेशीहरु धमाधम आफ्नो देश फर्किए पनि नेपालीहरुको भने उद्धार हुन सकेको छैन । तालिवानीहरुले अफगानिस्तानमा कब्जासँगै हिंसा भड्कन सक्ने भएकाले पनि नेपालीहरुको उद्धारमा सरकारले तदारुकता देखाउनुपर्ने हो । तर, सरकारले बल्ल उद...}
पुरा पढ्नुहोस्मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार एमसीसीको अमेरिकास्थित केन्द्रीय कार्यालयले वक्तव्य सार्वजनिक गर्दै एमसीसी पारित गर्ने अधिकारी सधैं नेपाललाई रहेको जनाएको छ । न...}
पुरा पढ्नुहोस्सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका ऐन र नियमावली संशोधनका लागि कार्यदल गठन गरेसँगै प्रहरी प्रधान कार्यालयले पनि कार्यदललाई सुझाव दिन उपसमिति गठन गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐन नियम...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकु पुल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीे, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्स...}
पुरा पढ्नुहोस्सरकारले नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । &n...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्षे कार्यकाल छँदै फिर्ता बोलाएको सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई भने अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तरता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit