Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

प्रधानसेनापति शर्माले निरीक्षण गरिरहेका कम्पनी अपरेटिङ बेस के हुन?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज शुुक्रबार निरीक्षण गरे। प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अपरेटिङ बेस&rs...}

पुरा पढ्नुहोस्

न्याय माग्न नेपालगन्ज–काठमाडौं लङमार्च, यसो भन्छ प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

२० दिनदेखिको पैदल यात्राले उनीहरुको खुट्टामा ठेला उठेको थियो । अनुहार मलिन थियो अनि शरीर थकित । भोकप्यासले रन्थनिएका थिए । तर, पनि न्याय पाउने आशामा गन्तव्यतर्फ लम्किरहेका थिए ।    नेपालगन्जबाट आफ्नो पीरमर्का सुनाउन र राज्यसँग न्याय माग्न पैदलै आइपुगेको टोलीको अवस्था हो, यो । बुधबार...}

पुरा पढ्नुहोस्

डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् ।     गृह मन्त्रालयमा  शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।     प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}

पुरा पढ्नुहोस्

सेनाले मनायो तानसेन दरबारमा भगवती जात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पाल्पाको तानसेन नगरपािलका–४ दरबार परिसरमा रहेको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरमा  २०३ औ भगवती जात्रा मनाएको छ ।  पाल्पा जिल्लामा तैनाथ नेपाली सेनाको गोरखदल गणका गणपतिले १४ भदौंमा पूजाआजा गरि जात्राको बिधिवत शुरुवात गरेका थिए ।    पूजा पश्‍चात...}

पुरा पढ्नुहोस्

नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}

पुरा पढ्नुहोस्

संसदमा पेश भयो नेपाल प्रहरी र प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मंगलवारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाल प्रहरी र नेपाल प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक पेश भएको छ ।   मंगलबार गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध...}

पुरा पढ्नुहोस्

करिब साढे २ किलो सुनसहित विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभा...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धनलाई प्रशिक्षण सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ ।   उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्...}

पुरा पढ्नुहोस्