
गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}
पुरा पढ्नुहोस्जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी एलडीपीका अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् । संसदको विशेष अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए । अब असार ७ गतेसम्म निषेधाज्ञा रहनेछ । यसअ...}
पुरा पढ्नुहोस्सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ । राजपत्रमा सूचना प्रकाशन गरी सरकारले वर्षभरि सरकारी कायाृलय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो । }
पुरा पढ्नुहोस्गृह मन्त्रालयले विद्यार्थीबाट बढी शुल्क असुल्ने विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ । गृहले बिहीबार पत्र पठाउँदै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा ल...}
पुरा पढ्नुहोस्पछाडि निलो आकाश । तल भुईंमा जलिरहेका लासहरुबाट उठिरहेको धुँवाले आकाश जस्तै मिल्दोजुल्दो । बिहीबार कानपुरको भैरव घाटमा खिचिएको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भईंरहेको छ । त्यसलाई देखेर मानिसहरु मानवीय त्रासदीको अनुमान लगाईं रहेका छन् । यी तस्बिरहरु पीटीआईका फोटोग्राफ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको उपाधि सेनाका कृष्णबहादुर बस्नेतले जितेका छन् । शनिबार आयोजित प्रतियोगितामा बस्नेतले २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका हुन् । प्रतियोगितामा सेनाका खड्कबहादुर खड्का दोस्रो र सशस्त्र प्रहरी बलका किरण सिं...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनको निर्णय र सहमतिअनुसार पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुन अपिल गरेका छन् । पार्टीकै केही साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट अष्ट्रेलियाका लागी नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । प्रचण्ड कोटाबाट नियुक्त भएका दाहाललाई आईतबार बसेको मन्त्रिपरिषदको बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो । तत्काल...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई आइतबार साँझ पक्राउ परे । ललितपुर प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका–११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ छन् । उक्त सडकमा विना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit