
गत १८ वैशाखमा मोरङको रतुवामाई नगरपालिका–४ सिङ्गारीस्थित मकैबारीमा एक महिलाको शव भेटियो । ती महिला कानेपोखरी गाउँपालिका–२ बस्ने बर्ष ३० की सरिता सोरेनबास्के थिइन् । अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला मोरङ रतुवामाई नगरपालिका–६ डेरामारी बस्ने वर्ष ३२ को सुफल हस्दा ३ असारमा प...}
पुरा पढ्नुहोस्हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाको श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले सभापतिमा हारेको खण...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनु भएको छ । गृहमन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् । आईतबार सिंहदरवारमा पुगेर महिला...}
पुरा पढ्नुहोस्मंगलबार प्रतिनिधि सभामा मंगलबार आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल चलिरहेको छ । छलफलको क्रममा विभिन्न नेताहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । बैठकमा बोल्दै एमालेका सांसद विष्णु प्रसाद पौडेलले सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटले मुलुकले बोक्न नसक्नेगर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्महिन्दा राजापाक्षले श्रीलंकाको प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि श्रीलंकामा प्रदर्शन बढिरहेको छ । यसबीचमा राजापाक्षको परिवारले देश नै छोडेको अडकलबाजी भइरहेको छ । तर, मंगलबार राजापाक्षका छोराले उनको परिवार श्रीलंकामा नै रहने र देश छोडेर कतै नभाग्ने जनाएका छन् । राजापाक्षका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा शुक्रबार यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गरेका छन् । बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिका...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । शनिबार सत्तारुढ दलबहरुबीच अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)बारे छलफल भए पनि पारित गर्ने विषयमा सहमति हुन नसकेको हो । छलफलमा प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit