
मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेको भएर खुलेको छ । गत चैत ६ गते विद्यार्थीमाथि भएको दुर्व्यवहारको घटनामापछि विद्यालयमा भड्किएको हिंसामा श्रेष्ठको मृत्यु भएको थियो । उनको मृत्यु धारिलो हतियार प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको थियो । &n...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलो पटक आयोजना भएको कमाण्ड समन्वयात्मक बैठक २०७८ को शुभारम्भ गरेका छन् । सेनाले तीनजोड एक कमाण्डमा जानुअघि यसप्रकारको बैठकलाई पृतनापति समन्वयात्मक बैठक भनिने गरिएको थियो । सेना १ साउनदेखि पश्चिम...}
पुरा पढ्नुहोस्रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा कार्यरत नेपाली शान्ति सैनिकलाई पुरस्कृत गरेका छन् । लेबनान भ्रमणमा रहेका प्रधानसेनापति शर्माले सोमबार शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पु¥याएका २ नेपाली शान्ति सैनिक र लामो समयदेखि लेबनानमा नेपाली सेना तथा नेपाली नागर...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका ४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा छुट्टै झोलाभित्र मानिसको टाउको, खुट्टा र शरीर फेला परेको छ । उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार सांझ जेब्रा झोलामा प्याक गरेको अवस्थामा टाउको र खुट्टा देखेपछि प्रहरीलाई सू...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । उनले प्रचण्ड काँग्रेसलाई बिगार्न पछि लागेको भन्दै होशियार भएर रहन आग्रह गरेका छन् । आज काठमाण्डौमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपाल...}
पुरा पढ्नुहोस्निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आकलन गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकालन गरेको बताएका हुन् । प्रमुख आयुक्त थपल...}
पुरा पढ्नुहोस्दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको हो । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुद्धीबहादुर स्याङतानको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा दरबन्दी भएका ४० वषीय स्याङतान पूर्व सभामुख महराको ब्यक्तिगत सुरक्ष...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit