
सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोवारमा नेप्से १४५.०८ अंक घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको...}
पुरा पढ्नुहोस्चिनियाँ टोलीले काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्गको डिजाइनको काम सुरु गरेको छ । दोस्रो प्याकेज ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोलीसँगै प्रधानसेनापति पूर्णचन्द्र थापा पनि फिल्डमा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार राती प्राविधिक प्रहरी अन्तरगत प्यारामेडिक्स, विधि विज्ञान, सञ्चार र आवास तथा भौतिकका ५० जना प्रहरी अधिकारीलाई निरीक्षकबाट नायब उपरीक्षक, नायब निरीक्षकबाट निरीक्षक, सहायक निरीक्षकबाट नायब निरीक्षक, र सिपाहीबाट हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । ...}
पुरा पढ्नुहोस्गत जेठ ४ गते रोल्पा कारागारमा एक कैदीबन्दीको आत्महत्याका विषयमा सरकारी तथा गैरसरकारी निकायहरुले स्थलगत अनुसन्धान सुरु गरेका छन् । सुर्खेत घर भई रोल्पा कारागारमा रहेका भनिएका विजयविक्रम शाहका नाममा कैद भुक्तान गरेका बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ घरवारी टोलका सुन्दर हरिजनले उक्त...}
पुरा पढ्नुहोस्अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा परेको पाँच वटा मुद्दामा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ तोकिएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रध...}
पुरा पढ्नुहोस्बजारको व्यस्त चोक । मान्छेहरु आआफ्ना कामका लागि निस्केका । तीमध्ये केहीले मास्क नलगाएका । चोकमै प्रहरीको समूह । मास्क नलाएका व्यक्तिलाई नजिकै गएर सम्झाईबुझाई । अनि प्रहरी आफैले मास्क लगाइँदिँदै बिदाइ । अहिले मुलुकका धेरैजसो सहरबजारमा देखिने दृश्य हो यो । परीक्षण गरिएकामा फेरि कोरो...}
पुरा पढ्नुहोस्म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बिहीबार आयोजना गरेको आम हडतालकाक्रममा केन्द्रीय नेताहरुसहित ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७ जना महिला रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । नेकपाका विदेश विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार प्रहरीले कलंक...}
पुरा पढ्नुहोस्सरकारले २ हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका छन्...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए । उनले लकडाउ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit