Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

‘प्रधानन्यायाधीशलाई बोकेर हिँड्ने एमालेको मनसाय छैन’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग स्थानीय तह निर्वाचनलाई सार्नको लागि ल्याइएको बताएका छन् ।     सोमबार बसेको एमालेको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरामाथि सत्तार...}

पुरा पढ्नुहोस्

स्याङ्जामा जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।    उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जि...}

पुरा पढ्नुहोस्

भिजिट भिसामा जान ५ लाख आय देखाए पुग्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले भिजिट भिसामा विदेश जाने नेपालीले हाललाई पाँच लाख रुपैयाँ कर योग्य आय देखाए पुग्ने भएको छ । कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ ।     यसअघि कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था गरिएको थियो । तर, यो व्यवस्था तत्काल लागू नह...}

पुरा पढ्नुहोस्

मुन्धुम ट्रेल अवलोकन गर्न खाेटाङ पुगिन् स्वीस राजदूत एलिजावेथ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका पुगेकी छन् ।   पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीयस्थलको पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको मुन्ध...}

पुरा पढ्नुहोस्

जुगेडा प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीको जुगेडामा भएको प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्याकाण्डका मुख्य योजनाकार सुकबहादुर भन्ने अमर रानालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । राना घटनापछि  भारततर्फ फरार रहेका थिए ।    उनलाई आइतबार भारतीय सीमावर्ती क्षेत्र धनगढी उपमहानगरपालिका&...}

पुरा पढ्नुहोस्

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ ।    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो ।    आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...}

पुरा पढ्नुहोस्

बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो, संक्रमण फैलिनुको मुख्य कारण विवाह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो ।   अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन...}

पुरा पढ्नुहोस्

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद माग गर्दै मुद्दा दर्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक किशोरीमाथि यौनहिंसाको मामिलामा पक्राउ परेका मनोज पाण्डेविरुद्ध बुधबार दुई अभियोगमा मुद्दा दायर भएको छ ।     सरकारी वकिलको कार्यालयले बुधबार पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा यौन दुर्व्यवहार र मानव बेचविखनको दुईवटा अभियोगमा मुद्दा दर्त...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य सिद्धिकीको निधन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमणबाट तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ६२ वर्षीया सिद्धिकीको शनिबार निधन भएको हो ।    अस्पतालका डाक्टर पारस पाण्डेका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...}

पुरा पढ्नुहोस्

काठमाडौंमा दुई दिन अगाडि नै किन रोकियो खोप अभियान?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।   कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै...}

पुरा पढ्नुहोस्