Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

अमेरिका भ्रमणको औपचारिक टुङ्गो लागेपछि संसदलाई जानकारी गराउँछु : देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् ।    उनले आइतबार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने...}

पुरा पढ्नुहोस्

१८ करोडभन्दा बढी राजस्व छली आरोपमा शुभलक्ष्मी र एमके कम्पनीविरुद्ध मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ ।   विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लाय...}

पुरा पढ्नुहोस्

ओलीमाथि यस्तो आरोप लगाउँदै कार्यदलबाट भीम रावलको राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयनमा इच्छा नदेखाएको भन्दै उनले राजीनामा दिएका हुन् ।   एमालेमा विवाद देखिएपछि १० बुँदे समझदारी भएको थियो । तर, कार्यान्वयन हुन नसकेक...}

पुरा पढ्नुहोस्

भारतीय पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीका प्रहरी जवानसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीमा कार्यरत एक प्रहरी जवानसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता छन् ।    उनीहरुले रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँ...}

पुरा पढ्नुहोस्

जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ ।    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा...}

पुरा पढ्नुहोस्

आर्मीलाइ एएफसी लाइसेन्स 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।    सैनिक मुख्यालय जंग्गी अड्डामा भएको कार्यक्रममा नेपाली फुटबलको सर्बोच्च निकाय एन्फाका अध्यक्ष शेर्पाले...}

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली  सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ ।   सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प...}

पुरा पढ्नुहोस्

पीपीई लगाएर किन काठमाडौं उत्रियो यो चिनियाँ टोली?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं –तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका  परियोजना प्रबन्धकसहितको टोली बुधबार काठमाडौँ आएको छ ।   कोभिड–१९...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले आज एकैसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शनिबार) एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।   प्रधानमन्त्री ओलीले सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको शुभारम्भ गर्न लागेका हुन् । सडक विभागका अनुसार उनले शनिबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको ...}

पुरा पढ्नुहोस्