
प्रहरी प्रधान कार्यालयले बढुवा गरेका ५५० जना सहायक निरीक्षक (असई) र ७०२ जना हवल्दारको पदस्थापन गरेको छ । उनीहरुलाई २५ पुसको निर्णय अनुसार सातदिनभित्र रवाना बुझेर पदस्थापन जान भनिएको छ । उनीहरुले सोही मितिदेखि रासन, भत्ता र तलबसहितका सुविधा पदस्थापन भएकै कार्यालयबाट पाउने प्रहरी प्रधान क...}
पुरा पढ्नुहोस्नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई सुक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । आइतबार नेपाल प्रहरी प्रध...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बरियतामा अघि रहेका पुरानो ब्याचका चारजना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । मन्त्रालयमा बुधवार बसेको बढुवा समितिको बैठकले नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई बढुवा सिफारिस र...}
पुरा पढ्नुहोस्भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । १२ वर्षदेखि फरार रहेका ३८ वर्षीय बुढाथोकीलाई मंगलबार पक्राउ गरिएको हो । सीआईबीका...}
पुरा पढ्नुहोस्बाराको कलैया उपमहानगरपालिका–२३ भथौडामा होली खेल्ने क्रममा झै–झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । झै–झगडा तथा कुटपिट हुँदा ७ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र अस्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो । हेर्नुहोस सरुवा सूचीः }
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन विमानस्थलमा सुनको बाला तस्करीमा सघाएको आरोपमा एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोका जवान राजेन्द्र केसी छन् । उनलाई शुक्रबार पक्राउ गरिएको र हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit