Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा ओली र देउवाको दावी नपुग्ने ठहर, निर्वाचन घोषणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छिन् ।   राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७...}

पुरा पढ्नुहोस्

कांग्रेस सप्तरीको सभापतिमा कोइराला पक्षका साह विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका भएका हुन् ।    साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शत्रुधन यादवले एक हजार ७७ मत प्राप्त गरे...}

पुरा पढ्नुहोस्

एमालेको स्थायी कमिटीको बैठक बस्दै, १२ नेतामाथि कारबाहीको सम्भावना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक आज साँझ आज साँझ ५ बजे बस्ने भएको छ ।    प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा आगामी राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ । सरकारले संसद विघटन गरेसँग अध्यादेशबाट...}

पुरा पढ्नुहोस्

मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई हेरफेर गर्ने तयारी गरेको छ ।    उक्त पार्टीको सचिवालय बैठकले आज मन्त्रीहरु हेरफेर गर्नेबारे छलफल गरेको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनका अनुसार यसबारे अध्यक्ष माधवकुमार नेपालले पार्टीका...}

पुरा पढ्नुहोस्