Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

घोप्टेभिरमा पहिरो गएपछि रोकियो पृथ्वी राजमार्ग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।     चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।       अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक बनाउन मिडियाको तँछाडमछाड !

दीपक खरेल ३ बर्ष अगाडि

यो प्रहरीभित्र ‘नवराज सिलवाल’ काण्डले चर्चित समय परिवेशको प्रसंग हो । पंक्तिकार देशको स्थापित दैनिक पत्रिकाको वरिष्ठ संवाददाता थियो । त्यही बेला प्रहरी महानिरीक्षक दौडको घमासान चलिरहेको थियो ।      डीआईजी नवराज सिलवाल आफूलाई अब्बलको दोब्बर बनाएर प्रस्तुत गरिरहेका...}

पुरा पढ्नुहोस्

माफि मागेका बैद्य बिरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी दर्त भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता भएको हो।     मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जाहेरी दर्ता भएको पुष्टि गरेका छन् ।  द...}

पुरा पढ्नुहोस्

ओलीको भष्मासुर प्रवृत्ति अन्त्य गरी संसद पुनर्स्थापना गरिन्छ : अध्यक्ष नेपाल

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृत्तिको अन्त्य गरी प्रतिनिधि सभा पुनर्स्थापना गरिने बताएका छन् ।   शुक्रबार नेकपाको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्धमा आयोजना गरेको विरोध सभामा नेपालले ओली भष्मासुर बनेको...}

पुरा पढ्नुहोस्

एमाले र कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस भएको छैन : प्रचण्ड 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन् ।   शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाण्डौबाट एकैसाथ उद्घाटन गर्दै उनले नेकपा एमाले...}

पुरा पढ्नुहोस्

पार्टी कमजोर भएको दाहालको स्वीकारोक्ति, उपत्यकाबाहिर अभियान चलाइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्य पार्टीसँग एकता गर्न खोज्दा आफ्नै पार्टीको धरातल कमजोर भएको बताएका छन् । बिहीबार पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको बताएका हुन् ।   ‘योस...}

पुरा पढ्नुहोस्

एक महिनादेखि हराइरहेकी थिइन् महोत्तरीकी सुजिता, सेफ्टी ट्यांकीमुनि भेटियो शव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक महिनादेखि हराइरहेकी महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरको शव भेटिएको छ । घरकै सेफ्टीट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको महोत्तरीका जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले पर्दाफासलाई बताए ।    सुजिता गत २० जेठदेखि ह...}

पुरा पढ्नुहोस्

सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो ७ कम्पनीलाई कालोसूचीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।      सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो ।  ...}

पुरा पढ्नुहोस्

सीमामा बढ्दो तनावबीच रुससँग वार्ता गर्न युक्रेनले बोलायो बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ ।    ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}

पुरा पढ्नुहोस्

काठमाडौंमा करोडभन्दा बढीको गरगहना चोर्ने धर्मेन्द्र पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चोरी गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले १ करोड २० लाख ६९ हजार बराबरको डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय भएका धर्मेन्द कुमार पोदारलाई पक्राउ गरेको हो ।    उनको समूहले २७ मंसिर २०७६ मा काठमाडौंको ताहाचालस्थित निरज...}

पुरा पढ्नुहोस्