Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

खोपमा कमिसन प्रकरण : आफ्नै मन्त्रीको भनाइ खण्डन हुने गरी मन्त्रालयको विज्ञप्ति !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरसविरुद्धको खोप खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै मन्त्रीको भनाइ खण्डन हुने गरी विज्ञप्ति जारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज जारी गरेको विज्ञप्तिमा सरकार, मन्त्रालयलगायत संलग्न गरी आएका समाचारहरुमा सत्यता नरहेको जनाएको हो ।   ...}

पुरा पढ्नुहोस्

प्रदेश १ को राजनीतिः  ‘राई आउट, आचार्य इन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।  ‍‍‍‍आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए ।    ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...}

पुरा पढ्नुहोस्

सकियो एमालेको महाधिवेशन तयारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ ।    आज नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिएका छन् । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेको पनि...}

पुरा पढ्नुहोस्

कमल थापाले राप्रपा छाडे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् ।    राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।   ...}

पुरा पढ्नुहोस्

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन पेश हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । आगामी...}

पुरा पढ्नुहोस्

२५ वर्षपछि बुटवलमा कांग्रेसको पुनरागमन, खेलराज पाण्डेय बने मेयर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् ।    उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण...}

पुरा पढ्नुहोस्

नेपाल पक्षका विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ताका लागि निवेदन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राईले नेकपा एकीकृत नामक दल दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।   उक्त पार्टीको चुनाव चिह्न ‘कलम’ प्रस्ताव गरिएको छ । वैशाख ७ गते दल द...}

पुरा पढ्नुहोस्

भोलिदेखि सुरु हुँदै संघीय संसद, यस्तो छ दलहरुको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वाेच्च अदालतको आदेशानुसार संघीय संसद््को अधिवेशन आइतबार सुरुआत हुँदै छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।        सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद्् धेरै ह...}

पुरा पढ्नुहोस्

स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे प्रगति विवरण, १८ वर्षमाथिलाई बुस्टर डोज दिइने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन् । उक्त कार्यविवरण सार्वजनिक गर्ने क्रममा उनले स्वास्थ्य मन्त्रालयको भावी योजनाबारे पनि जानकारी दिएका छन् ।      उनले आज आफूले म...}

पुरा पढ्नुहोस्

कम्युनिष्टसँग डराएर जानुपर्ने स्थिति अन्त्य गर्नुपर्छः गगन थापा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।    बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।    उनले नेपालको राज...}

पुरा पढ्नुहोस्