Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

नेपाल पक्षका विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ताका लागि निवेदन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राईले नेकपा एकीकृत नामक दल दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।   उक्त पार्टीको चुनाव चिह्न ‘कलम’ प्रस्ताव गरिएको छ । वैशाख ७ गते दल द...}

पुरा पढ्नुहोस्

खराब मौसमले तराईका जिल्लामा उडान अवरुद्ध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तराईमा हुने आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । मौसममा आएको परिवर्तनसँगै विशेष गरी हुस्सु र कुहिरोका कारण उडान गर्न असम्भव भएको हो ।   विमानस्थल कार्यालयका अनुसार आज बिहानदेखि तराईका कुनै पनि जिल्लामा उडान हुने सकेको छैन । जनकपुर, सि...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई बेलायती सेनाको सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य बेलायतले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बेलायत सैनिक सहचारी कर्णेल पर्ल थोमस स्मिथले नेपाली सैनिकलाई  पीसीआर मेसिन, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु प्रदान ग...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित दुई प्रहरी जवान नियन्त्रणमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले कारोबारीबाट बरामद गरेको लागूऔषध अन्य व्यक्तिलाई बेच्न खोज्दा पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो स्रोतले जानकारी दिएको छ ।    प्रहरी जवान नरेन्द्रसिंह नगारी...}

पुरा पढ्नुहोस्

एसपीद्वय बस्नेत र यादवको निलम्बन फुकुवा, प्रदेश प्रहरीमा सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले भ्रष्टाचारको आरोप लागेका दुई प्रहरी उपरीक्षक (एसपी) को निलम्बन फुकुवा गरेको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवको निलम्बन फुकुवा गरिएको हो ।   निलम्बन फुकुवासँगै उनीहरुको सरुवा पनि गरिएको छ । ८ असारमा प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार उनीहरुको प्र...}

पुरा पढ्नुहोस्

प्रहरीका ६ एसपीको काज सरुवा, चितवनमा अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार चितवनमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा भएको हो ।    यी तीनै जिल्लामा रहेका एसपीत्र...}

पुरा पढ्नुहोस्

अन्नपूर्णको चुचुरोमा चढ्यो पाकिस्तानी टोली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानको एक टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ ।    नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार चार जनाको उक्त टोलीले यसैहप्ता अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् ।   ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालमा पाकिस्तानका सिरबाज खान र अब्दुल जोशीले सफल आरोहण गरेका हुन् ।...}

पुरा पढ्नुहोस्

लामो अन्तरालपछि बेञ्च र बार छलफलमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ ।    बार एशोसिएसन र न्यायाधीशहरुबीच आज न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो । छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या स...}

पुरा पढ्नुहोस्

आचारसंहिता विपरीत बादलका लागि प्रधानमन्त्रीले मागे मत !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपिल गरेका छन् ।   प्रधानमन्त्री ओलीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका मतदाता प्रतिनिधिलाइ एमालेका उम्मेदवार तथा गृहमन्त्री रहेका बादललाई जिताउ...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित मृत भेटिए डडेल्धुराका एक युवक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा एक युवक मृत फेला परेका छन् । शुक्रबार बिहान आफ्नै घरनजिक २३ वर्षीय युवक दीपेन्द्र धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी रमेशबहादुर पालले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार युवकले लगाएको पाइन्टको अगाडिको बायाँ खल्ती...}

पुरा पढ्नुहोस्