Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नयाँ बसपार्कको होटलमा भेटियो शव, दुई पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा पुरुषको शव फेला पारेको छ । स्याङ्जा घर भएका व्यक्ति गोदावरी सन्तोषी गेष्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार होटलमा लेखाएको विवरणअनुसार ती व्यक्तिको नाम...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा इतिहास रच्दै ‘मधेशकी छोरी’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस भएकी डीआईजी पूजा सिंह जनपदबाट एआईजी बन्ने पहिलो महिला अधिकारी हुने भएकी छन् । ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी उनी हालका आईजीपी धीरजप्रताप सिंहको ब्याची हुन् ।    सोमबार गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सिंहसहित...}

पुरा पढ्नुहोस्

काठमाडौंबाट राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ जनालाई काठमाडाैंबाट प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटा रहेका छन् ।     काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएक...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा डीआईजी बढुवाको लागि सूचना जारी (सूचनासहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि बढुवा समितिले सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ ।    सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा...}

पुरा पढ्नुहोस्

गैरकानुनी गतिविधिमा संलग्न २२ चिनियाँ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौंबाट २२ चिनियाँ नागरिक पक्राउ परेका छन् ।   अध्यागमन विभाग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।   उनीहरुको साथबाट चार सय मोबाइल सेट, ठूलो संख्यामा ल्यापटप र केही नगद पनि...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ७३४४ प्रहरी जवानको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो ।      हेर्नुहोस सरुवा सूचीः   }

पुरा पढ्नुहोस्

अवैध रक्सी कारखाना चलाउने चिनियाँ नागरिक ठमेलबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले काठमाडौंको ठमेलमा चिनियाँ नागरिकलेसञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ । अवैधरुपमा घरेलु रक्सी बनाउने गरेको सूचना आएपछि महाशाखाले छापा मारेको हो ।   महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक च...}

पुरा पढ्नुहोस्

युएन प्रहरीका सल्लाहकार र महासेनानी खड्काबीच भेट, नेपालको योगदान बढाउने बिषयमा छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघस्थित नेपाल नियोगका सल्लाहकार महासेनानी जगदीश खड्का र संयुक्त राष्ट्र संघ प्रहरीका सल्लाहकार लुइस कारिल्होबीच भेटवार्ता भएको छ ।      संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा संयुक्त राष्ट्र संघको शान्ति मिशनमा सहभागी भइरहेका नेपाली सेना,...}

पुरा पढ्नुहोस्

लेटाङ घटनाबारे छानबिन गर्न एसएसपी चौधरीको नेतृत्वमा समिति गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ प्रहरी कार्यालयले मोरङको लेटाङमा एक जना प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।    लेटाङ–५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनामा भएक...}

पुरा पढ्नुहोस्

इलाका प्रहरी हलेसीका इन्स्पेक्टर खरेल पुरस्कृत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

१ नम्बर प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक (इस्पेक्टर) दिनेशप्रसाद खरेलसहित १२ प्रहरीलाई पुरस्कृत गरेको छ ।   आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्नुका साथै विभागीय मूल्यमान्यता आदेश...}

पुरा पढ्नुहोस्