Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

कास्कीमा ट्राफिक जरिवाना अब सिधै बैंकमा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कास्की जिल्ला भित्र सवारी नियम उलंघनगर्ने चालकहरुले नगदमा बुुझाउदै आएको जरिवाना रकम अब सिधै बैंकमा जम्मा गर्ने ब्यवस्था गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको हातामा ग्लोबल आइएमइ बकैंको जरिवाना रकम राजस्व खाता सुविधा उपलब्ध गराएको हो ।&...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११औं संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ ।   उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ । अर्थ र कानू...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको कमान्डमा कंगोमा अपरेशन ‘शाके’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोनुस्को मिसन कंगोमा तैनाथ क्वीक रियाक्सन एक्सन फोर्स फस्र्ट रैफल गण २८ औं डफ्फा, ग्वाटेमालाका शान्ति सैनिक र कंगोको राष्ट्रिय सेनाको संयुक्त टोलीले इतुरी प्रान्तको शाके इलाकामा अपरेशन न ‘शाके’ सञ्चालन गरेको छ ।   उक्त इलाकामा रहेको विद्रोही समूहको क्याम्प नष्ट गर्न ११ वैशाखमा...}

पुरा पढ्नुहोस्

प्रहरी हिरासतको ग्रिल काटेर लहानबाट थुनुवा फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् ।   लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।            &n...}

पुरा पढ्नुहोस्

व्यक्तिगत रिसइबी साँध्न प्राध्यानाध्यापकलाई कुटपिट गरी म्याग्दी नदीमा बगाइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।   यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुध...}

पुरा पढ्नुहोस्

भक्तपुरमा आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि एसिड प्रहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि  ‘तेजाब’ प्रहार गरेका छन् ।    जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार  सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}

पुरा पढ्नुहोस्

न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रकमसहित ५ पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}

पुरा पढ्नुहोस्

श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।   पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपर...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३६७ जना असईको बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षकको नायब निरीक्षकमा बढुवाका लागि सिफारिस भएको छ ।      प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका कनिष्ठ अ...}

पुरा पढ्नुहोस्

महरापछि आफ्नै भान्जासँग जोडिएर रोशनी शाहीको ‘बलात्कार प्रकरण’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पहिले जबर्जस्ती करणी प्रयासको आरोप लगाएर पछि अदालतमा अस्वीकार गरेकी रोशनी शाहीको अर्को त्यस्तै प्रकरण बाहिरिएको छ ।      पछिल्लो समय उनले आफ्नै भाञ्जा पर्नेलाई जबर्जस्ती करणी प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । पछि फेरि उनले...}

पुरा पढ्नुहोस्