
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै देशभर अन्तरपार्टी देखि विपक्षीबीच झडप, षणयन्त्र र तोडफोड तथा आगजनीका घटना सार्वजनिक भइरहेका छन् । प्रमुख दलका शीर्ष नेताहरु निर्वाचन केन्द्रित दौडधुपमा ब्यस्त रहेका बेला कार्यकर्ता भने झडप, तोडफोड र आगजनीमा सक्रिय हुन थालेका छन् । बिहीवारमा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा हुने एसएसपीहरुम...}
पुरा पढ्नुहोस्नवनियुक्त सशस्त्र महानिरीक्षक राजु अर्यालले फौजी संस्कारको बर्खलाप वा कुनै आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइए कुनै पनि अवस्थामा नछाडिने बताएका छन् । सोमबार पदबहालीपछि सबै सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा अर्यालले यस्तो बताएका हुन् । अर्यालले सब...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना पुरुषको शव फेला परेको छ । आइतबार बिहान मध्यपुर थिमी नगरपालिका–८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ । स्थानीयले रगताम्य अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा काम गरिरहेका दुई सुरक्षा अंग नेपाली सेना र सशस्त्र प्रहरीकाबिच सहकार्य मोडालिटीका बिषयमा छलफल सुरु गराएका छन् । उनले सेनाले आयोजना गरेको दुईदिने सेमिनारको प्रधानमन्त्री ओलीले आज शुभारम्भ गरेका हुन् । रक्षामन्त्री समेत...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो । हेरौं बढुवा सूचीः }
पुरा पढ्नुहोस्कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित १ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका छन् । विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन...}
पुरा पढ्नुहोस्कालिकोटमा आज भइरहेको मतगणनामा एक व्यक्ति कटुवा पेस्तोल बोकेर गणनास्थलमा पुगेका छन् । महावै गाउँपालिका–२ गैडाखानास्थित तिला नमुना माविमा भइरहेको मतगणना कार्यमा उपस्थित व्यक्तिलाई नेपाली सेनाले जाँच गर्ने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ५ मा बस्ने २५ वर्षीय प्रकाश शाही कटुवा पेस्...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसरले अक्सिमिटर तथा सेनिटाईजर कालो वजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । परिसरका अनुसार सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ईन्टरप्राईजेज संचालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं कालोवजारीको आरोपमा नियन्त्रणमा लिइएको हो । उनको साथबाट ८ थान...}
पुरा पढ्नुहोस्एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ । परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit