
राष्ट्रिय जनमोर्चाले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने जनाएका हुन् । ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यतिबेला देशमा पङखा चलाएर आँधी ल्याउने कोसिस भएको बताए । उनले राजनीतिक स्थिरता समय सापेक्ष र मौलिक नभई आयातित भएको तर्फ संकेत गरे । काठमा...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका छन् । आज बाराको निजगढमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको बताएका थिए । ओलीको प्रस्तावपछि दबाबमा आएका नेपालले द...}
पुरा पढ्नुहोस्अकर्मण्य राजनीतिक नेतृत्व, स्वार्थी स्वास्थ्य अधिकारीहरू र भ्रष्ट अस्पताल नेतृत्वको अदृश्य साँठगाँठमा चार–चार वर्षदेखि चिकित्सक/स्वास्थ्यकर्मीको पदपूर्ति रोकिएको छ। परिणाम; सामान्य उपकरण चलाउने दक्ष स्वास्थ्यकर्मी नभएकै कारण समेत अस्पताल पुगेका बिरामीले पनि ज्यान गुमाउनु परेको छ। जनस्वास्थ्यमा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सपथ ग्रहण गरेका हुन् । पाण्डेलाई प्र...}
पुरा पढ्नुहोस्भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा जित हासिल गरेको छ । निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत ल्याउँदै पुनः निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाए ।  ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता माधकुमार नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नका लागि आफूलाई बहुला कुकुरले नटोकेको बताएका छन् । सोमबार कम्युनिष्ट नेता मदन भण्डारीको ७०औं जन्मजयन्तीेको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । केही दिनअघि नेता नेपालले आफूलाई ओली पक्षका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । तीन दलीय...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसबाहेक नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit