Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

देउवाको नेतृत्वको प्यानल तयार, महामन्त्रीमा प्रकाशशरण र प्रदीप

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट उम्मेदवार बन्नेको नाम टुंगो लगाएका छन् । आफ्नो पक्षबाट सभापतिका लागि सर्वसम्मत रहेका देउवाले अन्य उम्मेदवार पनि टुंगो लगाएका हुन् ।    देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवा...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छ : गणेशप्रसाद तिमिल्सिना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।     सङ्घीय संसद्को संयोजन, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘कोभिड–१९ विरु...}

पुरा पढ्नुहोस्

कांग्रेसको खुला केन्द्रीय सदस्य मतगणनामा यी नेता अघि

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।    कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म निवर्तमान कांग्रेस महामन्त्री शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन् । १०० मत...}

पुरा पढ्नुहोस्