Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

देउवा सरकारको दुई महिनामा केके काम भए ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको दुई महिना पूरा भएको छ । पाँच दलीय गठबन्धनको सहयोगमा देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।        सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कील...}

पुरा पढ्नुहोस्

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।     दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...}

पुरा पढ्नुहोस्

पर्सामा घर बिदामा आएका प्रहरी जवान साथीको कोठामा मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् ।    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्य...}

पुरा पढ्नुहोस्

निर्वाचनको टुंगो छैन, थपियो आयुक्तहरुको सेवासुविधा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले निर्वाचन आयोगका आयुक्तहरूको सुविधा र भत्ता बढाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आयोगका पदाधिकारीलाई निर्वाचनको अवधिमा आयोगका कर्मचारीले पाएको सरह थप सुविधा तथा भत्ता दिने जनाएको हो ।   सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो । सुविधा बढाउ...}

पुरा पढ्नुहोस्

दोहोरो नागरिकता लिएर दुरुपयोग गर्दै आएका बाग्लुङका कमल पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोहोरो नागरिकता बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । बाग्लुङको गलकोट नगरपालिका–२ घर भई काठमाडौं–४ सुकेधारा ३७ वर्षीय कमल सुनारलाई पक्राउ गरिएको हो ।    सुनारले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता...}

पुरा पढ्नुहोस्

सेनाका ४८ लेफ्टिनेन्ट कर्णेल र १३५ मेजरको बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले ठूलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को महासेनानी (कर्णेल) मा र सेनानी (मेजर) को प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ । २०७९ चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुने महासेनानी पद ४८ र प्रमुख सेनानी पद १ सय ३५ मा बढुवा गर्न सेनाले ७ दिने सूचना प्रकाशित गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका यी वरिष्ठ सई, सई र जवानसहित ११ जना कहाँ हराए?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले फागुनदेखि आफ्नो इकाईको सम्पर्कमा नआएपछि एकजना वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सर्ई), एकजना सई र अन्य नौजना जवानलाई एकसाता भित्र मातहतको कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना निकालेको छ ।    प्रहरी प्रधान कार्यालय कानून शाखाले विपत् व्यवस्थापन महाशाखामा दरबन्दी भए...}

पुरा पढ्नुहोस्

न्यायालय राजनीतिक एजेण्डा बनेन : नेताहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायापालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरुको एजेण्डा नबनेको बताएका छन् । उनले भ...}

पुरा पढ्नुहोस्

छड्केमा परे सुर्खेतका १४९ कर्मचारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।     ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सत...}

पुरा पढ्नुहोस्

नेपाल–भारत सीमा सुरक्षा बैठकका यस्ता छन् सहमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो ।    बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबी...}

पुरा पढ्नुहोस्