
सेना दिवस एवं महाशिवरात्रीको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रस्तुत गरेको हो । हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको दुई दिन बिदाबारे सूचना निकालेको छ । बैंक तथा वित्तीय संस्थालाई बिदाबारेको व्यवस्था उल्लेख गर्दै राष्ट्र बैंकले आज सूचना निकालेको हो । दशैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मु...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दुई सहायक रथीको उपरथीमा र सात महासेनानीको सहायक रथीमा बढुवाका लागि सिफारिस गरेको छ । उनीहरुको सिफारिस एकै पटक रक्षा मन्त्रालयमा गएको छ । सहायक रथीद्वय प्रदीपजंग केसी र योगराज शर्मालाई उपरथीमा बढुवाका लागि यसअघि नै सिफारिस गर्ने निर्णय सेनाको बढुवा समितिको बैठकले गरे...}
पुरा पढ्नुहोस्मोरङमा बाबुछोराको विवादमा बाबुको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो । मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोराले धकेल्दा मुखिया लडेको र उनको घाटीमा बासको भाटाले...}
पुरा पढ्नुहोस्नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच चोर्न खोज्ने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमका खीमबहादुर घर्ती छन् । शुक्रबार बिहान टिकेर काटेर संग्रहालयमा छिरेका घर्तीले श्रीपेच भएको ठाउँमा पुगेपछि दायाँतर्फको सिसा फुटाएर त्यहाँ राखिएको खुकुरी झिकेका थिए ।&nb...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै छ । हालसम्म साहले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४ सय ९५, गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार...}
पुरा पढ्नुहोस्अपडेट गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ । सरुवा सूची अनुसार एआइजी हरिबहादुर पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}
पुरा पढ्नुहोस्बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना,...}
पुरा पढ्नुहोस्चीनकी पूर्व विश्व नम्बर १ टेनिस युगल खेलाडी पेंग सुआईले पूर्वचिनियाँ उपप्रधानमन्त्री झांग गाओलीले आफूलाई यौनहिंसा गरेको आरोप लगाएकी छन् । केही वर्षअघि आफूलाई घरमा बोलाएर यौन सम्बन्ध राख्न बाध्य बनाएको उनले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी हुन् । पेंगले मंगलबार बिबो एकाउन्टबाट यस्त...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनको विरुद्धमा आन्दोलन घोषणा गरेको छ । पुस ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । बैठकले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit