Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

स्विस बैंकमा नेपालीको मौज्दात रकम एक वर्षमै दोब्बर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्विस बैंकमा नेपालीको मौज्दात रकम एक वर्षमै दोब्बर बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ ।    स्विस बैकमा बचत गर्दा आयस्रोत खोजिँदैन र बचतकर्ताको विवरण गोप्य रहन्छ । त्यसैले स्व...}

पुरा पढ्नुहोस्

टीभीएस रेडरले सातै प्रदेशमा प्रस्तुत गर्दैछ सप्तरंग–३

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सातै प्रदेशमा टीभीएस रेडरले ‘सप्तरंग–३’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस रेडर–सप्तरंग–३’ हुने जानकारी गराएको हो ।   गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको सप्तरंगले सातै प्रदेशमा ज...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम एक अर्बभन्दा कम

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ ।   सोही क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४...}

पुरा पढ्नुहोस्

डिपिआरको ढिलाइले नलगाडबाट हात झिक्दै सेना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा ढिलाइ भएपछि नलगाड जलविद्युत् आयोजनाबाट हात झिक्ने चेतावनी दिएको छ । छ महिनाभन्दा बढी समयसम्म उक्त आयोजनाको डिपिआरको काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले यस्तो चेतावनी दिएको हो ।   आयोजनाको सुरक्षामा खटिएको सेनासँग दुई वर्षक...}

पुरा पढ्नुहोस्

सनराइजले ७ र प्राइम बैंकले साढे १६ प्रतिशत लाभांश दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७ /०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।    बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ ।...}

पुरा पढ्नुहोस्

शिवम् सिमेन्टका कारण सिंगो बस्ती नै जोखिममा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुरको हेटौडा वडा नम्बर १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी जोखिमा परेका छन् ।    खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा  खेतबारी र घर ब...}

पुरा पढ्नुहोस्

एसेम्बल उद्योगको अन्तःशुल्कमा शतप्रतिशत छुट वृद्धि, मूल्य कति घटबढ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न अटोको पार्टसमा लाग्ने अन्तःशुल्कको छुट शतप्रतिशतले बढाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको प्रतिस्थापन विधेयकले उक्त व्यवस्था गरेको छ ।    नेपालमा एसेम्बल भएका गाडी र मोटरसाइकलले २५ प्रतिशतसम्म अन्तःशुल्कमा छुट पाउँदै आ...}

पुरा पढ्नुहोस्

योजना आयोगका पूर्व ९ उपाध्यक्षको सुझाव : वितरणमुखी र पूर्ण बजेट नल्याउनुस्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन् ।   बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह समेत गरेका छन् ।   ...}

पुरा पढ्नुहोस्

युनियन लाइफ इन्स्योरेन्सलाई साढे ६४ लाख कित्ता आइपीओ जारी गर्न अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ ।   नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पाएको हो ।   कम्पनीको सेयर निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीका...}

पुरा पढ्नुहोस्