
बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले छानबिन आयोगबाट प्राप्त गरेका परिचयपत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् । गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच आइतबार भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो । ...}
पुरा पढ्नुहोस्कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् सभापति पदमा आफूलाई समर्थन गर्न आग्रह गर्दै नेता शेरबहादुर देउवा विमलेन्द्र निधिको निवासमा पुगेपछि उनले समर्थन गर्ने निर्णय गरेका हुन् । निधिले पहिलो चरणमा भएको मतदानको...}
पुरा पढ्नुहोस्भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका ला...}
पुरा पढ्नुहोस्लेबनानमा नेपाली सेनाले ठूलो सफलता हात पारेको छ । भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले बातावरणीय सुरक्षा पुरस्कार जितेको हो । शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो । युनिफिल मिशन...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम...}
पुरा पढ्नुहोस्भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारी छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गर...}
पुरा पढ्नुहोस्भारतमा कोरोनाभाइरसबाट एकैदिन संक्रमित भएकाहरुको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका हुन् । यो संख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अध...}
पुरा पढ्नुहोस्सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक फागुन ८ गते बस्ने गरी सकिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अन्तिम निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक आगामी आइतबार बस्ने गरेर सकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठक...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘हाइ अल्टिच्यूड एन्ड माउन्टेन वारफेयर’ तालिम सुरु गरेको छ । नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइस क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिम सुरु भएको हो । मुस्ताङको जोमसोममा तैनाथ नेपाली सेनाको श्री उच्च शिखर शिक्षालयमा स्व...}
पुरा पढ्नुहोस्जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit