
चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ । चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडप सम्बन्धी अधिकारीहरूलाई जवाफदेही बनाउन टक...}
पुरा पढ्नुहोस्फ्लाइङ सिखका नामबाट परिचित भारतीय धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट शुक्रबार राति निधन भएको छ । केही दिनअघि मात्र उनकी पत्नी निर्मल कौरको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । निर्मल भारतको महिला भलिबल टिमकी क्याप्टेन समेत भएकी थिइन् । केही दिनको अन्तरालमा निधन भएका यो खेलकु...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धले घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल कार्यदलका दुई जना प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा असई सञ्जीव बस्नेत र सिपाही सुरज खड्का छन् । स्रोतका अनुसार उनीहरुले आफूलाई बौद्धको सिभिल प्रहरी भएको बताउँदै बौद्धका लागूऔषध कारोबारीसँग ९० हजार घुस लिएका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेस...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेबनानमा तैनाथ हुन प्रमुख सेनानी विकास के.सीको नेतृत्वमा श्री गोरख बक्स गणको ६३ औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१५ जना नेपाली शान्ति सैनि...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउनका लागि सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । मन्त्रिपरिषद्को बैठकले आज बजेट अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । राष्ट्रपति भण्डारीले बजेटसँग सम्बन्धित तीनवटा आर्थ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सोमबार राति एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बल, नेपालमा एसएसपी बढुवाका लागि आवेदन माग गर्यो । सशस्त्र प्रहरीको साधारण उपसमूह अन्तर्गत रिक्त रहेका केही पदमा बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्र तीन दिनभित्र बुझाउन सूचनामा भनिएको थियो । बढुवा समितिका तर्फबाट सदस्य...}
पुरा पढ्नुहोस्जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले ट्यांकरमा लुकाई राखेको २ किन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजासहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &nb...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्दे...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसनमा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको छ । हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा गएको थियो । त्यहाँका स्था...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit