Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

बस र ट्रक एकआपसमा ठाेक्किदा १८ जना घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा ना.७ ख ९१४० नम्बरको बस र ना.५ ख ४१४६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रक तथा बस चालक र बसमा सवार समेत गरी १८ जना घाइते भएका छन् ।    दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि चुरेहिल अस्पताल र हेटौडास्थित...}

पुरा पढ्नुहोस्

कोभिड संक्रमणका कारण सेनाका सहायक रथीको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो ।    सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}

पुरा पढ्नुहोस्

मेरियटमा दुई घण्टा ओली र नेपालबीच के के कुरा भयो?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लामो समयपछि बुधबार साँझ नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भयो ।   राजधानीको नागपोखरीस्थित उक्त होटलमा भेट हुनुअघि चार महिना यी नेताबीचको सम्बन्ध एकदमै तिक्कतापूर्ण रह्यो। सार्वजनिक कार्यक्रममै उनीहरुल...}

पुरा पढ्नुहोस्

काठमाडौंबाट आईपीएलमा सट्टेबाजी गर्ने एक दर्जन व्यक्ति पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गर्ने एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।   अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।    महाशाखाका एसपी...}

पुरा पढ्नुहोस्

प्रहरीमा थपिएको नयाँ तीन पदमा बढुवाको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको नयाँ तीन पदमा बढुवाका लागि तयारी थालिएको छ । प्रहरीमा हालै थपिएको वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पदमा बढुवा गर्न लागिएको हो ।    प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार २०६६ देखि २०७१ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक प...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरका अभियुक्त खोटाङका वरुण ढकाल पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ ।        पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}

पुरा पढ्नुहोस्

लुम्बिनीमा प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा आज मतदान हुँदै,  एमाले वा गठबन्धनमा कसको पल्लाभारी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज  ( साेमबार, १७ जेठ २०७८) मतदान  हुँदैछ। रिक्त रहेकाे राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन हुन लागेको र मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएकाे छ ।    दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा सा...}

पुरा पढ्नुहोस्

वैशाख २७ काे ओली रणनीति : ‘भोट अफ कन्फिडेन्स’ कि ‘अर्ली इलेक्सन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउने र विश्वासको मत लिने निर्णय सुनाउँदा धेरै मन्त्रीहरु अवाक् परेका थिए । धेरैका लागि यो ब्रेकिङ न्यूज थियो ।    ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशन बाेलाउँदै वैशाख २७ गते...}

पुरा पढ्नुहोस्

सुरक्षा घेरासहित काठमाडौं ल्याइयो चीनले पठाएको स्वास्थ्य सामग्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलीण्डरलगायत स्वास्थ्य सामग्री काठमाडौं आइपुगेका छन् ।    शनिबार बिहान नै तातोपानी भन्सार कार्यालयमा आइपुगेका सामाग्रीहरु दिउँसो त्यहाँबाट हिडेका थिए । ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी शनिबार नै स्व...}

पुरा पढ्नुहोस्

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न पर्यटन बोर्डको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।        निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद...}

पुरा पढ्नुहोस्