
डोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२ मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए । उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँ...}
पुरा पढ्नुहोस्सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुलाउने तयारी गरिएको छ । गत बैशाख १६ गतेदेखि लागु भएको निषेधाज्ञाका कारण सार्वजनिक यातायात ठप्प छ । आज बिहान ९ बजेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यातायात खुलाउने विषयमा केन्द्रीत हुने भक्तपुर...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तत्काल नहट्ने भएको छ । थप केही क्षेत्रलाई खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिने तयारीमा उपत्यकाका तीन जिल्ला प्रशासनहरु लागेका हुन् । यस बारेमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले भोलिसम्ममा बैठक बसेर निर्णय लि...}
पुरा पढ्नुहोस्काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति डीसीएमसी को बैठकले काठमाडाैं प्रवेशका नाकामा एन्टीन्जेन्ट जाँचसहित चीन सरकारले उपलब्ध गराएकाे काेभिड–१९ बिरूद्वकाे खाेप दिनेहरूकाे सूचीसहित ८ निर्णय गरेकाे छ । डीसीएमसीले काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्ध...}
पुरा पढ्नुहोस्रुपन्देही जिल्ला प्रहरी कार्यलयले कात्तिक महिनामा १७ जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले कात्तिक महिनामा लागु औषध अप्रेसन विरुद्ध अभियान संचालन गरेको थियो । सो अवधिमा लागु औषधको कारोबारीमा संलग्न भएका १५ जना पुरुष र २ जना महिला गरी १७ जनालाई रुपन्देहीको विभिन्न स्थानबाट प...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरूलाई मुख्यालयमा बोलाएर शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश...}
पुरा पढ्नुहोस्भीमदत्त नगरपालिकामा एक युवकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिएको छ । भीमदत्त–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेयको मृत्यु भएको हो । जापानको भिसा लागेपछि उनले मंगलबार साँझ नाइन इलेभन होटलमा पार्टी गरेका थिए । राति त्यही होट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit