Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

प्रहरीमा यसरी हुनेछ १७,५१७ जना सई, हवल्दार र सिपाहीको बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी नियमावली संशोधन गरेर वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर) , वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल)  पद थप भएसँगै प्रहरी प्रधान कार्यालयले १७ हजार ५ सय १७ कनिष्ठ अधिकारीहरुको बढुवा मापदण्ड सहित तयारी  थालेको छ ।    &nb...}

पुरा पढ्नुहोस्

बाँकेमा सात हतियार मात्रै बुझाइयो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई  बेवास्ता गरेको पाइएकोे छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए ।   इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरक...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका २२ एसपीको सरुवा, पर्सा र सप्तरीका प्रहरी प्रमुख फेरिए 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २२ एसपीको सरुवा गरेका छन् । उनले केही जिल्लाहरुका एसपी सहित प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका एसपी सरुवा गरेका हुन् ।    उनको अधिकार क्षेत्रभित्र रहेको एसपी सरुवा सूची हेर्दा उनको रोजाई भन्दा उनी दबाब र प्रभावमा भएर सरुवा गरेको...}

पुरा पढ्नुहोस्

इथोपियालाई उछिन्दै शान्ती सेना पठाउने दोस्रो देश बन्यो नेपाल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघ अन्र्तगत धेरै शान्ति सेनाको सहभागिता भएको देशमा नेपाल एकस्थान उकिल्दै दोस्रोमा पुगेको छ । युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै दोस्रो भएको हो ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा  नेपाली सेना...}

पुरा पढ्नुहोस्

रुपन्देहीमा ५ वर्षीया बालिकामाथि बलात्कार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।    ती बालिकालाई जबरजस्ती करणी तथा...}

पुरा पढ्नुहोस्

राजधानीमै नक्कली नोट छाप्दै गर्दा प्रहरी पुगेपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नक्कली नोट छाप्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–३, समल टोलमा बस्ने  रौतहटको रंगपुर–५, घर भएका गनबहादुर लोप्चन छन् ।   प्रहरीले बुधबार राति साढे ११ बजेतिर छापा मारेको थियो । सिन्धुली मरिन गाउँपालिका–३ घर भई हा...}

पुरा पढ्नुहोस्

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ ।        पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...}

पुरा पढ्नुहोस्

चितवनबाट २३ वर्षपछि खाग तस्कर पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् ।   न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}

पुरा पढ्नुहोस्

बलात्कारको आरोप लागेका पूर्वडीएसपीले पाए सफाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्वनायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजुलाई अदालतले सफाइ दिएको छ । ललितपुर जिल्ला अदालतले उनलाई गत ९ वैशाखमा सफाइ दिएको हो ।    खिउजुले आफूमाथि आरोप लाग्नुभन्दा अघि नै स्वैच्छिक रुपमा राजीनामा दिएका थिए । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खि...}

पुरा पढ्नुहोस्

रिसको आवेगले अनाहकमा लियो आफ्नै साथीको ज्यान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजसिंह ठकुरी र शुशील तामाङ अति मिल्ने साथी थिए । दुबै जहाँ जाँदापनिसँगै । उनीहरुको मित्रता अन्य साथीहरुका लागि डाह लाग्ने थियो । तर सोमबार शुशीलको अन्तिम संस्कारको तयारी भइरहेको छ । राजसिंह महानगरीय प्रहरी वृत्तको हिरासतमा छन् । उनीमाथि उनका प्रिय साथी शुशीलको हत्या गरेको आरोप लागेको छ । आइतबार रात...}

पुरा पढ्नुहोस्