Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु खोज्न खटियो सुरक्षाकर्मीको टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनी फोन गरेपछि विमानस्थल खाली गरिएको छ ।    हाल नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोली विमानस्थलमा खटिएको छ । उक्त टोलीले शंकास्पद वस्तुको सर्च अपरेसन जारी राखेको विमानस्थल सुरक्षा कार्यालयका प्र...}

पुरा पढ्नुहोस्

किसानलाई करोडौं तिर्न बाँकी अन्नपूर्ण सुगर मिलका सञ्चालक बेपत्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उखु किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता प्रशासनको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका हुन् ।    सर्लाहीको धनकौल गाउँपालिकामा रहेको उक्त मिलले किसा...}

पुरा पढ्नुहोस्

अवैध रुपमा नेपाल पस्न खोज्ने दुई चिनियाँ पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारत हुँदै पूर्वी नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चेन जिफा र डिङ्ग सु सेङ्ग नामका व्यक्ति छन् ।    उनीहरुलाई नेपाल प्रवेश गर्नुअगावै भारतीय भूमिबाटै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आठौं बटालियन कम्पनीका सुरक्षाकर्म...}

पुरा पढ्नुहोस्

११ वर्षपछि पक्राउ परेका अपहरणका आरोपित प्रहरीकै कमजोरीले यसरी छुटे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंका एक व्यवसायीलाई अपहरण गरी फिरौती रकम लिएको आरोप लागेका व्यक्तिले प्रहरीको कमजोरीका कारण सफाइ पाएका छन् । अपहरणको आरोप लागेका ती व्यक्ति हुन्, ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी ।    बुढाथोकीको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्याली कोल्ड स्टोरका...}

पुरा पढ्नुहोस्

भरुवा बन्दुकले हानेर हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भरुवा बन्दुकको प्रहारबाट ताप्लेजुङको मेरिङदेन गाउपालिकामा एक जनाको मृत्य भएको छ । छिमेकीको छोराले बन्दुकले हान्दा उनको मृत्यु भएको हो ।   छिमेकीको २९ वर्षीय छोरा प्रताप भन्ने आकाश लिम्बुले एक्कासी भरुवा बन्दुक प्रहार गर्दा ५० वर्षीय खडकबहादुर लिम्बुको घटनास्थलमानै...}

पुरा पढ्नुहोस्

४ वटा मूर्तिसहित काठमाडौंको स्वयम्भूबाट २ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ  ।     मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर...}

पुरा पढ्नुहोस्

सशस्त्रका डीएसपी होमबहादुर ज्ञवाली एसपी बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक होमबहादुर ज्ञवाली सशस्त्र प्रहरी उपरीक्षक बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बल नेपालको बिहीबार बसेको बढुवा समितिको बैठकले लेखा समूहका डीएसपी ज्ञवालीको बढुवा सिफारिस गरेको हो ।      बलले निकालेको सातदिने सूचनामा कसैलाई दाबीबिरोध र...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा अस्वस्थ, फूलपाती बढाईँको कमाण्ड रथी कार्कीले गरे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यका कारण नेपाली सेनाको अति महत्वपूर्णमध्ये एक मानिने फूलपाती बढाईँमा अनुपस्थित भएका छन् । उनको अनुपस्थितीमा बलाधिकृत तथा बलाध्यक्षको जिम्मेबारीमा रहेका रथी बालकृष्ण कार्कीले फूलपाती बढाईँको नेतृत्व गरेका थिए ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशन...}

पुरा पढ्नुहोस्

सेनाद्वारा कंगोमा २० हजार विस्थापितलाई आवास

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अफ्रिकी राष्ट्र कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर कम्पनीले ठूलो संख्यामा विस्थापित द्वन्द्वपीडितहरुका लागि छोटो अवधिमा सुरक्षित आवास बनाएको छ ।      सेनाको इन्जिनियर गुल्मले गत जेठ १९ देखि इन्टरनेशनल अर्गनाइजेशन अफ माइग्रेसन (आईओएम)को अनुरोधमा सात हेक्टर जमिनमा बाटो निर्मा...}

पुरा पढ्नुहोस्

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने १२ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ ।     नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा नेपालका मुख्य न...}

पुरा पढ्नुहोस्