
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रमबाट सुरु भएको २१ औं सशस्त्र प्रहरी दिवस–२०७८ अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा विशेष कार्यक्रमसँगै समापन भएको छ । &n...}
पुरा पढ्नुहोस्कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पताल नजिक जयन्ती चौधरी र शिवचरण रानाको पसल छ । दुबैमा ब्यापारिक प्रतिस्पर्धा भन्दा निकटता बढि थियो । यो सामिप्यता बढेर शारिरीक सम्बन्धसम्म पुग्यो । जब यो सम्बन्ध गाउँटोलमा चर्चाको बिषय बन्यो तब उनीहरुले एकले अर्कालाई नभेटने बाचासहित जयन्तीलाई शिव...}
पुरा पढ्नुहोस्नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा मनाङको ठाडो खोलामा काठेपुल बनाएर स्थानीयवासीलाई आवतजावतमा सहज तुल्याएको छ । केही ससमयअघिको भारी वर्षाबाट मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मस्र्याङ्दी नदीको बेलिव्रिज बाढीका कारण अवरुद्ध भएको र झोलुङ्गे पुल पनि बगाएपछ...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् । श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}
पुरा पढ्नुहोस्बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । तनहुँ ब्यास नगरपालिका–९ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको बाह्रबिसे–४ घर भई तीनकुने ब...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको चौथो सूची सार्वजनिक गरेको छ । बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३१५८ जनालाई बढुवा सिफारिस गरेको हो । यस...}
पुरा पढ्नुहोस्देशमा पछिल्लो समय एसिड आक्रमणका घटना बढिरहेका बेला प्रहरीले सरकारी अनुमति बिना ओसारपसार र बेचबिखन भइरहेको साढे १३ सय किलो एसिड बरामद गरेको छ । घटनामा संलग्न तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारले बनाएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादे...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञापश्चात् वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउन्ट...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले धरान र नेपालगन्जमा विधि विज्ञान प्रयोगशालाबाट भिसेरा परीक्षण सुरु गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत निर्णय र कार्ययोजना सार्वजनिक गर्दै भिसेरा परीक्षण सुरु हुनेबारे जानकारी दिएको हो । प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार धरान र नेपालगन्ज...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय मम भन्ने दिनेश गोले रहेको प्रहरीले जनाएको छ । महत बनेपा, धुलिखेल र पनौती क्षेत्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit