Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

नुवाकोटमा प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मंगलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् । &n...}

पुरा पढ्नुहोस्

कैलालीमा श्रीमतीले गरिन प्रेमीसँग मिलेर श्रीमानको हत्या 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।      रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला...}

पुरा पढ्नुहोस्

१० लाख रुपैयाँ बोकेर दुबई हिंडेका कलंकीका क्षेत्री विमानस्थलमा पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डले १० लाख रुपैयाँ र १५ सय अमेरिकी डलर बोकेर दुबई हिंडेका कलंकीका आशिष खाती क्षेत्रीलाई पक्राउ गरेको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख र...}

पुरा पढ्नुहोस्

नयाँ बसपार्कको होटलमा भेटियो शव, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा पुरुषको शव फेला पारेको छ । स्याङ्जा घर भएका व्यक्ति गोदावरी सन्तोषी गेष्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार होटलमा लेखाएको विवरणअनुसार ती व्यक्तिको नाम...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उच्च अदालत पाटनले २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालि...}

पुरा पढ्नुहोस्

काठमाडौंको तिनकुनेमा भएको हत्यामा संलग्न एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको तिनकुनेस्थित गैरीगाउँ पेट्रोल पम्पनजिकै एकजनाको चक्कु प्रहार गरी हत्या गरेको र अर्का एकजनालाई गम्भीर घाइते बनाएर फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौंको नैकापबाट २५ वर्षीय मुण्डा भन्ने सर...}

पुरा पढ्नुहोस्

उपत्यका कमाण्ड र बाहिनीको निरीक्षणमा प्रधानसेनापति शर्मा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति  प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् ।      निरीक्षण भ्रमणकाक्रममा उनले  क...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीद्वारा यी ५५० हवल्दारको असईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली :      }

पुरा पढ्नुहोस्

नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}

पुरा पढ्नुहोस्

रोल्पामा कांग्रेस र माओवादीबीच झडप, तरुणदलका वडाध्यक्ष घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।    घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...}

पुरा पढ्नुहोस्