
कर्णालीमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिने आफ्ना चार सांसदलाई एमालेले निष्कासन गरेको छ । नेकपा एमाले संसदीय दलले उनीहरुलाई पार्टीबाट निष्कासन गरिएको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा दर्ता गरेको हो । फ्लोर क्रस गर्नेमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबह...}
पुरा पढ्नुहोस्दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले लकडाउनको सुझाव दिएको छ । मन्त्रालयले कम्तीमा चार साता लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सुुझाव दिएको छ । सुझाव आए पनि सीसीएमसीले यस बारेमा निर्णय गरिसकेको छैन । स्रोत...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दलहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । बैठकमा मन्त्रिपरिषद विस्तार, बजेट तथा अन्य सरकारका कामकारबाही बारे छलफल भएको छ । नेताहरुबीच मन्त्रीमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको थियो । सम्भवतः बुधबारसम्म मन्त्रिपरिषद विस्तार हुनसक्ने बैठकमा सहभागी...}
पुरा पढ्नुहोस्कुनै समय बाँकेको अति विकट मानिने राप्तीपारीको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका अध्येता बनेका दिनेशचन्द्र यादवको कोभिड–१९ संक्रमणका कारण बुधबार राती निधन भएको छ । उनलाई उपचारका लागि बाँकेबाट हेलिकोप्टरमा उद्दार गरेर १५ पुसमा काठमाडौं ल्याइएको थियो । उनको ग्रयाण्डी अस्...}
पुरा पढ्नुहोस्देशको प्राकृतिक स्रोतसाधनमा मौलाएको ‘माफियातन्त्र’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चासो राख्न थालेपछि यतिबेला दुरदराजमा भइरहेका यस्ता गतिविधिमा केही कमी आउन थालेको छ । यस्तै, आयोगले सिन्धुपाल्चोक र म्याग्दीबाट प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहनमा संल...}
पुरा पढ्नुहोस्सिरियामा जैतुनको रुखले घेरिएको घरको तेस्रो तलामा अमेरिकी कमाण्डो बुधबार छापा मार्न उत्रिए, जहाँ आईएसआईएसका शीर्ष नेता आफ्नो पत्नी र परिवारका सदस्यसहित थिए । यो दृश्य भने अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रत्यक्ष रुपमा हेरिहेका थिए । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसको सिच्युएसन...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाको उपनिर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । विवेकशील साझाका बागमती प्रदेश सांसद रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै यस निर्वाचन प्रक्रियामा सामेल नहुने जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ ‘चुनावी मैदानमा प्रतिस्पर्धारत ति...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् । चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई म...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गरेको छ । सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवारहरू टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । त्यही निर्णयअनुसार अध्यक्ष प्रचण्डले आज उम्मेदवारहरूको टुंगो लगाएका हुन् । सत्ता गठबन्धनको भागबण्ड...}
पुरा पढ्नुहोस्प्रहरीले तीन राउण्ड गोली लोड भएको अमेरिकी पेस्तोल सहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेक्सन कमाण्डरलाई मोरङबाट पक्राउ गरेको छ । बन्दोबस्तीका सामाग्री सहित हिँडेका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit