Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

एमालेको केन्द्रीय कमिटी ब्युँतने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ ।   पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ । ...}

पुरा पढ्नुहोस्

लेबनानमा नेपाली सेनालाई ठूलो सफलता, भारतीय सेनालाई पछि पार्दै जित्यो पुरस्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लेबनानमा नेपाली सेनाले ठूलो सफलता हात पारेको छ । भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले बातावरणीय सुरक्षा पुरस्कार जितेको हो ।   शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो ।   युनिफिल मिशन...}

पुरा पढ्नुहोस्

हत्या गरी फरार ४ आरोपित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले धारिलो हतियार प्रहारबाट १ जनाको हत्यामा संलग्न ४ जना फरार आरोपितहरूलाई मोरङबाट पक्राउ गरेको छ ।   धनकुटा पाख्रीवास नगरपालिका ४ घर भएका  हाल बुढीगंगा गाउँपालिका ६ बस्ने २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार आरोपितहरूलाई&nb...}

पुरा पढ्नुहोस्

नेपालका लागि राहत जुटाउन बेलायती अभिनेताको मौन अभियान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् ।   ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारद...}

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : पक्राउ परेकामाथि बैंकिङ कसुरमा अनुसन्धान हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको प्रकरणमा बैंकिङ कसुर अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ ।    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उक्त कसुरअन्तर्गत अनुसन्धान गर्न लिखित निर्देशन दिएको हो । यसअघि प्रहरीक...}

पुरा पढ्नुहोस्

जेल गए रेमण्ड सपका मालिक सञ्जय अधिकारी 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई  पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।    प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।   क...}

पुरा पढ्नुहोस्

विभाजनको डिलमा रहेका बेला ब्युतिएको एमाले विवाद समाधान कार्यदलले के गर्‍यो?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ ।   माधव खनाल पक्षले शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ सिंहदरबारमा बसेको हो ।   आइतबार बेलुका माधव खनाल पक्षका नेता भीम रावलले प्रधानमन्त्रीलाई भे...}

पुरा पढ्नुहोस्

सभापतिका दाबेदार निधि भन्छन्, कार्यकर्ताले हामी तीन नेताबीच एकता चाहेका छन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै सभापति पदका लागि उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने पक्का भइसकेको छ । उनी आफू यसपटक सभापतिका लागि स्वाभाविक रुपमा दाबेदार भएको बताउँछन् ।   १३ औं महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवालाई सहयोग गरेको र १४ औंमा आफूलाई समर्थन...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : सहमहामन्त्री पदमा उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा थारुतर्फ उमाकान्त चौधरी र पिछडिएका क्षेत्रतर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।   निर्वाचन समितिका अनुसार उमाकान्त चौधरीले २५४५ र बद्री पाण्डेले २४११ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै, थारुतर्फबाट सहमहामन्त्रीमा पराजित तेजुला...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्