
निषेधाज्ञाकै बीचमा गृह मन्त्रालयले ६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो । धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको...}
पुरा पढ्नुहोस्धनुषामा शनिबार राती चारजना युवाहरुले एकजना रक्ताम्य युवालाई मधेश प्रदेश प्रादेशिक अस्पताल ल्याए । युवाको घाँटीबाट रगत बगिरहेको थियो । उनी अचेत थिए । अस्पतालका चिकित्सकले सोध्दा चारैजनाले एकआपसमा झगडा हुँदा उनी घाईते भएको बताए । अस्पतालले घाईते युवाको प्रारम्भीक उपचारपछि उनको भिडिय...}
पुरा पढ्नुहोस्काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाले विषादी सेवन गरेको घटनामा एकजनाको मृत्यु भएको छ । परिवारका अन्य चार सदस्य उपचाररत छन् । यो सामाचार लेख्दासम्म सबैको अवस्था खतरामुक्त भईसकेको थिएन् । घटनास्थल पुगेको प्रहरीले त्यहाँ भिममान प्रधानको नाम उल्लेख गरेको चार पृष्ठ लामो ‘सुसाइड नो...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेता आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टीभत्रकै केही...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । उनले आज आफ्नो आधिकारिक फेसबुक पेजबाट संक्षिप्त विज्ञप्ति जारी गर्दै ओलीसँग सहमति नभएको र भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘हामी सि...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् । मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको कालीमा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताएका छन् । बिहीवार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटन गर्दै देउवाले निर्यात प्...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका आफूहरुले दर्ता गरेको अविश्वास प्रस्तावबारे छलफल गर्न विपक्षी ४ दलको संयुक्त बैठक आज बस्न लागेको छ । सोमबारबाट सुरु हुन लागेको विशेष अधिवेशनअघि चार दलको बैठक बस्न लागेको हो । उनीहरुबीच अविश्वासको प्रस्तावमा आफ्ना संसदले फ्लोर क्रस गर्छन गर्दैनन भन्नेबारे...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट संक्रमित सांसदले पनि गण्डकी प्रदेश सभाको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि गण्डकी प्रदेश सभामा छलफल भइरहँदा मंगलबार नेकपा (एमाले)ले सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद्...}
पुरा पढ्नुहोस्भारतको मुम्बईमा सन् १९९३ मा भएको विस्फोटका मुख्य आरोपी युएईमा पक्राउ परेका छन् । भारतीय सुरक्षा एजेन्सीले युएईको सहयोगमा विस्फोटका मुख्य योजनाकार अबु बक्रलाई पक्राउ गरेको हो । २९ वर्षदेखि फरार रहेका अबुमाथि मुम्बई विस्फोटमा प्रयोग भएको आरडीएक्स भारत ल्याएको आरोप छ । भारतीय सञ्चारम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit