Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

देशको भविष्यबारे जनताले प्रत्यक्षरुपमा फैसला गर्न पाउनुपर्छ : विप्लव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले नयाँ फैसला गर्न पाउने गरी वातावरण बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौंको राष्ट्रिय सभामा आयोजित सरकार र उक्त पार्टीबीचको सहमति हस्ताक्षर कार्यक्रममा विप्लले जनमतको विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।    ‘के...}

पुरा पढ्नुहोस्

ललितपुरको महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् ।    प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले...}

पुरा पढ्नुहोस्

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारी फिर्ता लिन पुनः निर्देशन दिएको छ ।    आज पाँच दलीय गठबन्धनको बैठक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको हो । बैठकले गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्र...}

पुरा पढ्नुहोस्

नेकपा माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् ।          उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवा...}

पुरा पढ्नुहोस्

'एक दिने बागी' बनेका श्रीवास्तवलाईं लुम्बिनीमा मन्त्री उपहार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

'एक दिने बागी' बन्दै मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको विपक्षी गठबन्धनमा उभिएका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवले मन्त्री उपहार पाएका छन् ।   कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई पोखरेलले मंगलबार गरेको मन्त्रीमण्डल हेरफेर तथा विस्तारमा शिक्षा तथा...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभाका २० सांसदका लागि १२ माघमा निर्वाचन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले १२ माघमा राष्ट्रिय सभाका २० सांसद चयनका लागि निर्वाचन गर्ने भएको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचन १२ माघमा गर्ने निर्णय गरेको हो । आगामी फागुनमा म्याद सकिने राष्ट्रिय सभाका २० जना सांसदको स्थानपुर्तीका लागि चुनाव हुन लागेको हो।      ४...}

पुरा पढ्नुहोस्

ओलीको अपिलपछि नेपालले भेटे प्रचण्डलाई, केके भयो छलफल ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अपिलपछि नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।    नेपालको निवास कोटेश्वरमा दुवै नेताबीच छलफल भएको हो । भेटमा प्रधानमन्त्री ओलीको अपिलपछि नेपाल पक्षको अबको रणनीतिबारे छलफल भएक...}

पुरा पढ्नुहोस्

राजदरबारको ‘लाल बाकस’ किन खोजी गर्दै छ संसदीय समिति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ ।             प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}

पुरा पढ्नुहोस्

यस्तो छ सर्वोच्च अदालतको फैसलाका चार ठहर ( फैसलाको पूर्ण पाठ) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । सर्वोच्चले ३ साउन ५ बजेसम्ममा प्रतिनिधि सभाको बैठक बस्न भनेको छ ।      यस्तै प्रधानमन्त्रीमा ओलीको दाबी नपुग्ने ठहरगर्...}

पुरा पढ्नुहोस्

कांग्रेसले गरेका कामको प्रचार भएन : पौडेल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् ।   तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा शनिबार आयोजित युवा अग्रजसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न...}

पुरा पढ्नुहोस्