
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ साउनदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्...}
पुरा पढ्नुहोस्नेपालमा कोरोना भाइरसविरुद्धको २ करोड मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप २ करोड मात्रा लगाइएको बताएका छन् । उनका अनुसार २ करोड २ लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ । तीमध्ये १ क...}
पुरा पढ्नुहोस्संकट व्यवस्थापन विज्ञ डाक्टर राम थपलियाले कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापन गर्न सरकार असफल भएको दाबी गरेका छन् । कोरोना महामारी रोक्न बहुपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढेको उनको तर्क थियो । शुक्रबार न्युज एजेन्सी नेपालसं...}
पुरा पढ्नुहोस्करिब साढे ५ वर्षअघि ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हाल्दै गर्दा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई मुलुकमा जारी लोडसेडिङ अन्त्य गर्ने ठूलो चुनौती थियो । जनता दिनको १८ घण्टासम्म लोडसेडिङ बेहोर्न बाध्य थिए । लोडसेडिङ अन्त्य हुन सक्ला भन्ने कसैले कल्पनासम्म गरेका थिएनन् । ...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डाले विभिन्न देशहरुमा सन् २०२२/२०२३ मा संचालन हुने नेशनल डिफेन्स कोर्स (एनडीसी) वा सो सरहको तालिमका लागि रथी तथा अधिकृतहरुको मर्यादाक्रम अनुसार नतिजा प्रकाशन गरेको छ । नेपाली सेनामा उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्स...}
पुरा पढ्नुहोस्सरकारले तीन वटा सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । अर्थसचिवमा मधु मरासिनीको सरुवा गरिएको छ । अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । ...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरक...}
पुरा पढ्नुहोस्निषेधाज्ञाकै बीचमा गृह मन्त्रालयले ६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो । धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको...}
पुरा पढ्नुहोस्म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ मा प्रतिवादीको संख्या बढ्ने भएको छ । अनुसन्धानको क्रममा बैंकका थप कर्मचारी र अन्य बाहिरी व्यक्तिको पनि यस प्रकरणमा संलग्नता देखिएकाले प्रतिवादीको संख्या थपिने भएको सीआईबी स्रोतले जा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit