Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

तीन दलद्वारा सुरक्षाको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् ।   नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।   नेपाली...}

पुरा पढ्नुहोस्

वाम एकताको बारेमा सकारात्मक छौं : माधवकुमार नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताका बारेमा आफू सकारात्मक रहेको बताएका छन् । आइतबार काठमाडौंमा सम्पादकहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।   ‘वाम एकतामा हामी जहिले पनि पोजेटिभ छौ। तर कुन वाम एकता ?,’ उनले भने, ‘विचारमा मिलेर जानसक्ने अवस्था...}

पुरा पढ्नुहोस्

संसद्को अवरोध हट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अब भने नियमित रूपमा सदन चल्न दिने अवस्थामा पुगेको छ । आजदेखि सुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा एमालेले कुनै अवरोध गरेन ।   एमालेले नौ महिनादेखि जारी राखेको संसद् अवरोध अबदेखि...}

पुरा पढ्नुहोस्

सरकार गठनका लागि गणित पर्खदै नेपाली कांग्रेस

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ ।  वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारक...}

पुरा पढ्नुहोस्

प्रदेश नं. १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ : ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।   प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रद...}

पुरा पढ्नुहोस्

संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।   वैशाख ७ गते प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्द...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले माग्यो जसपाका दुवै पक्षलाई कारबाही प्रमाणित हुने कागजात, कसलाई फाइदा?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता सामाज पार्टी(जसपा)का दुवै पक्षलाई निर्वाचन आयोगले कारबाही प्रमाणित हुने कागजात मागेको छ ।    जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकअर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए ।    दुवै पक्षको एक–अर्को समूहका शीर्ष नेतालाई...}

पुरा पढ्नुहोस्

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।    प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरु...}

पुरा पढ्नुहोस्

ओली–नेपालको रिस शान्त बनाउने प्रयासमा उपाध्यक्ष वामदेव गौतम 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् ।  राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता मा...}

पुरा पढ्नुहोस्

न्यायालयको समस्या समाधानका लागि सरकार तयार छ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।    आज सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका उनले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्...}

पुरा पढ्नुहोस्