
सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालले मानव सेवा आश्रममा बस्नेलाई निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र आश्रमका संरक्षक गोविन्द टन्डनको उपस्थितिमा अस्पतालका तर्फबाट एसएसपी डा. रूपक महर्जन र आश्रमका अध्यक्ष रामजी अधिकारीले आइतबार निःशुल्क सेवादिने सम्झौताप...}
पुरा पढ्नुहोस्प्रहरीले मानव बेचविखनमा परेका ४ जनालाई भारतबाट उद्दार गरेको छ । मानव बेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ । झापा जिल्लाबाट २ वर्ष अगाडि नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २...}
पुरा पढ्नुहोस्कोरियन भाषा परीक्षा ईपीएस पास गरेर सागर (नाम परिवर्तन) गत वर्ष दक्षिण कोरिया पुगे । राम्रै अंक ल्याएर इपीएस पास गरेको देखिए पनि उनलाई कोरियन भाषा भने आउँदैनथ्यो । भाषाकै कारण उनलाई काम गर्ने ठाउँमा समस्या प¥यो । सागर मात्र नभई केही वर्षयता नेपालबाट कोरिया जाने धेरैले राम्र...}
पुरा पढ्नुहोस्सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प...}
पुरा पढ्नुहोस्बेलायत सरकारको सल्लाहकार समेत रहेका एक जना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बत...}
पुरा पढ्नुहोस्५ असार २०७६ मा प्रहरी मुठभेडमा मारिएका कुमार पौडेलको ‘फेक इन्काउन्टर’ फेरि अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतले मृतक पौडेलकी आमा दुर्गादेबीले दिएको किटानी जाहेरी दर्ता गर्न १२ असोजमा आदेश दिएसँगै दुई वर्ष पुरानो घटना ब्युतिएको हो । न्यायाधीश अनिकुमार सिन्हा र...}
पुरा पढ्नुहोस्भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले सोमबार आर्थिक वर्ष २०२१÷२२ का लागि बजेट सार्वजनिक गरेकी छन् । बजेट भाषणका क्रममा उनले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताएकी छन् । भारतले सरकारले यस वर्षमा सयभन्दा बढी देशलाई कोरोना खोप उपलब्ध गराउने जनाएको छ । त...}
पुरा पढ्नुहोस्प्रहरी (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् । नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन अझै चर्काउन नेपाल बार एशोसिएशनलाई आग्रह गरेका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय टोपबहादुर सिंह र बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदले महाअभियोग लगाउनुपर्ने धा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit