
नेपाल प्रहरीका १२ जना अवकाशप्राप्त महानिरीक्षकहरु बुधबार महाराजगञ्जस्थित एउटा घरमा भेला भए । त्यो घर अवकाशप्राप्त महानिरीक्षक ध्रुबबहादुर प्रधानको थियो । सबैलाई प्रधानले नै भेटघाटका लागि बोलाएका थिए । प्रहरी इतिहासमै यसरी अवकाशप्राप्त १२ महानिरीक्षकहरुमात्र एकै ठाँउमा भेटघाट गरेको...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो संख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै कर...}
पुरा पढ्नुहोस्भारतको मणिपुरमा शनिबार बिद्रोहीहरुले थापेको धरापमा परेर सेनाका कर्णेल, उनकी श्रीमती, नावालक छोरा र चार सैनिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमका अनुसार भारतीय सेनाको असम राइफल्सका कमाण्डेन्ट कर्णेल विप्लव त्रिपाठीको परिवारसहित मृत्यु भएको हो । लडाकुहरूले उनको अघुव...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् । विपक्षी अधिवक्ताहरुको आपत्तिपछि प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा न्यायाधीशहरुलाई इजलासमा समावेश गरेका हुन् । पुनर्गठित इजलासमा प्र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा सैद्धान्तिकरुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठीरहेपनि व्यावहारिकरुपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख बताएका छन् ।&n...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् । उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहर...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सिताकुमारी पौडेलले बहुमतको आधारमा नयाँ सरकार गठनका लागि तोकेको तीन दिनको समय आज सकिँदैछ । तर विपक्षी गठबन्धनले बहुमतको आधारमा नयाँ सरकार गर्न नसक्ने स्थिति बन्ने देखिएको छ । सोहीकारण पुन: गु...}
पुरा पढ्नुहोस्सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालेको छ । हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि बिगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहिदिन अगाडी छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा ब...}
पुरा पढ्नुहोस्सुनसरी प्रहरीले एम्बुुलेन्सबाट गाँजा बरामद गरेको छ । सोमबार साँझ धरान उपमहानगरपालिका–२ बाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा बरामद गरिएको हो । प्रहरीले एम्बुलेन्स चालकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बु...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नको नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमान्डका कमाण्ड सेनापतिहरुलाई निर्देशन दिएका छन् । प्रधानसेनापति शर्माले आसन्न निर्वाचनमा परिचालित हुन मातहत निकायका सैनिक अधिकृतलाई निर्देशन दिएका हुन् ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit