
एक महिनादेखि हराइरहेकी महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरको शव भेटिएको छ । घरकै सेफ्टीट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको महोत्तरीका जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले पर्दाफासलाई बताए । सुजिता गत २० जेठदेखि ह...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः बुधबार देखि बहस शुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीवहादुर कार्की, महादेव यादव अधिवक्ताद्वय खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गरेका थ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको पुस–माघसम्ममा सबैले खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताएका हुन् । उनले निरन्तर रुपमा भ्याक्सिन आइराखे...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक विदुर खड्काले शुक्रबार सूचना निकालेका हुन् । सूचनामा प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्...}
पुरा पढ्नुहोस्झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा गुल्मीको ईश्मा गाउँपालिका—३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर मुखियाको मृत्यु भएको । अन्य २ जना घाइते भएका छन् । झारफुक गर्ने रेसुंगा नगरपालिका—१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका—६ अर...}
पुरा पढ्नुहोस्नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानुसार...}
पुरा पढ्नुहोस्हालै भारतको जम्मुमा भएको ड्रोन हमलामा पाकिस्तानले आफ्नो संलग्नता नरहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ड्रोन हमलामा पाकिस्तानको नाम जोडिनु भ्रामक भएको जनाएको पाकिस्तानी सञ्चारमाध्यममा कश्मीर मिडिया सर्भिसले उल्लेख गरेको छ । ‘भारत सरकारले फेर...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण घट्न थालेपछि काठमाडौं उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रजिअसहित जेठ ३० गते बसेको...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना हुनका लागि प्लस टु वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनु अनिवार्य छ । तर, उक्त पद भनेको निजामतीको खरिदार सरह हो । अझ खरिदारको भन्दा पनि तलब, भत्ता र ग्रेड न्यून रहेको छ । असईको शैक्षिक योग्यताले निजामतीमा भने नायब सुब्बामा प्रतिस्पर्...}
पुरा पढ्नुहोस्सयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले नेपाली समय अनुसार बुधबार बिहान पद तथा गोपनियताको सपथ लिनेछन् । योसँगै उनलाई राष्ट्रपति भवन ह्वाइट हाउसमा स्वागत गरिनेछ । परम्पराअनुसार लिंकन बाइबलमा हात राखेर राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने गरिन्छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit