
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का सहअध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो भएको लिखित जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले दाहालले २८ कार्तिकमा पार्टी केन्द्रिय...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाको भाजपाको मुख्यालय र भेटघाट कूटनीतिक मर्यादा विपरित भएको चर्चा भइरहेका बेला मन्त्री खड...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेक...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताएका छन् । राप्रपा मोरङले आयोजना गरेको आमसभामा बोल्दै उनले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताए । उनले सामान्य आँखाले हेरेजस्तो देश अहिले नरहेको स्पष्ट पार्दै दे...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सङ्घीय संसद्को अवरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसदमा लामो समयसम्म अवरोध हुँदा महत्त्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो । ...}
पुरा पढ्नुहोस्शुक्रबारमात्रै परराष्ट्र मन्त्रीबाट विदा भएका प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री हुँदा पनि आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको दाबी गरेका छन् । उनले आफ्नो खातामा हाल ७ लाख ४१ हजार रहेको बताएका छन् । ...}
पुरा पढ्नुहोस्सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट अधिवेशन आव्हानसम्बन्धी पत्र वा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकले उनलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका परियार यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको कार्यकालमा पनि उनका प्रे...}
पुरा पढ्नुहोस्मुलुकलाईं चुनावमा लैजाने खेलअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्...}
पुरा पढ्नुहोस्विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध प्रदर्शन गर्ने भएका छन् । बिहीबार नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध संयुक्त विरो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit