
सशस्त्र प्रहरीका अतिरीक्त महानिरीक्षक नारायणबाबु थापा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई धन्यबाद दिँदै बिदा भएका छन् । थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गरेका हुन् । उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेख...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवरादजालौबीच जंगी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिती रहेको थियो ।...}
पुरा पढ्नुहोस्ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित र्यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । ब्राउन...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवादबारे श्वेतपत्र जारी गर्ने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा पछिल्लो समय देखिएका विवादबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागेको बताएका हुन् । ‘यो पार्टीभित्रको मात्र...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}
पुरा पढ्नुहोस्दुई फरक घटनामा नेपाल प्रहरीका हवल्दार र सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ । बिहीवार ड्युटीबाट खाना खान कोठातर्फ जाँदै गर्दा उनी अचानक बेहोस भए । उनलाई तुरुन्तै महेन्द्रनगरस्थित महाकाली प्रादेशिक...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख त...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले विश्वका ११८ देशको प्रत्यक्ष संलग्नतामा एकमहिनासम्म चलाएको अप्रेशन कोडनाम थन्डरकाक्रममा संगठित गिरोहले दुर्लभ बन्यजन्तु र लोपन्मुख काठ तथा बनस्पतीको ओसारपसार र बेचबिखनलाई तिब्रता दिएको फेला पारेको छ । अप्रेशन कोडनाम थन्डरमा...}
पुरा पढ्नुहोस्नेपालका हिमाली क्षेत्रमा भारतीय फौजको आवागमन बढेपछि राष्ट्रिय सुरक्षा परिषद्को दुई दिने भर्चुअल बैठक बस्ने भएको छ । यही असार १३ गते र १४ गतेसम्म राष्ट्रिय सुरक्षा परिषद\को सचिवालयमा नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्...}
पुरा पढ्नुहोस्बुधबार ३० अंकले गिरावट भएको शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार बढेको छ । बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बुधबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूलय मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit